भाद्र २४, २०८२ बुधबार | ०१:०९:३२
जितविहीन रहँदै बाहिरियो नेपाल, अन्तिम खेलमा फिलिपिन्ससँग ४–० ले पराजित फिलिपिन्सविरुद्ध पहिलो हाफमा नेपाल २–० ले पछाडि स्वेदश फर्किन पाएन बंगलादेशी फुटबल टोली फिलिपिन्सविरुद्ध चार खेलाडीलाई पहिलो रोजाईमा मौका एभरेस्ट महिला भलिबल लिगः मंगलबारका खेल स्थगित नटिङघमका मुख्य प्रशिक्षक नुनो एस्पिरिटो सान्तो बर्खास्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको राजीनामा एएफसी यु-२३ एसियन कप छनोटः फिलिपिन्सको सामना गर्दै नेपाल नेपाल भलिबल संघको साधारणसभा स्थगित खेल नहुने भएपछि स्वदेश फर्किदै बंगलादेशी फुटबल टोली जितविहीन रहँदै बाहिरियो नेपाल, अन्तिम खेलमा फिलिपिन्ससँग ४–० ले पराजित फिलिपिन्सविरुद्ध पहिलो हाफमा नेपाल २–० ले पछाडि स्वेदश फर्किन पाएन बंगलादेशी फुटबल टोली फिलिपिन्सविरुद्ध चार खेलाडीलाई पहिलो रोजाईमा मौका एभरेस्ट महिला भलिबल लिगः मंगलबारका खेल स्थगित नटिङघमका मुख्य प्रशिक्षक नुनो एस्पिरिटो सान्तो बर्खास्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको राजीनामा एएफसी यु-२३ एसियन कप छनोटः फिलिपिन्सको सामना गर्दै नेपाल नेपाल भलिबल संघको साधारणसभा स्थगित खेल नहुने भएपछि स्वदेश फर्किदै बंगलादेशी फुटबल टोली

फिलिपिन्सविरुद्ध चार खेलाडीलाई पहिलो रोजाईमा मौका

काठमाडौं । एएफसी यु–२३ एसियन कप छनोट अन्तर्गत फिलिपिन्सविरुद्ध मुख्य प्रशिक्षक नवीन न्यौपानेले स्ट्राइकर रोहन खड्गी, मिडफिल्डरद्धय अभिनाश स्याङ्ताङ र  पुजन थापा र रक्षक विशाल नेपालीलाई पहिलो रोजाईमा मौका दिएका छन् ।

एसियन कपमा पुग्ने समीकरणबाट बाहिरिसकेको नेपालले समूह ‘के’अन्तर्गत आफ्नो अन्तिम खेल खेल्दैछ । रोहन, पुजन, अभिनाश र विशाल पछिल्ला दुई खेलमा बेन्चमा सीमित थिए । त्यस्तै गोलकिपिङको जिम्मेवारी लगातार दोस्रो खेलमा अमित टमाट्टालाई दिइएको छ ।

४–४–३ शैलीमा उत्रिन लागेको नेपालले फिलिपिन्सविरुद्ध सेन्टरब्याक निङ्मा घिसिङलाई आराम दिएको छ । विशालले सेन्टरब्याकमा शंकर थारुलाई साथ दिनेछन् । यी दुईको साथमा ‘फुल ब्याक्स’ विवेक गुरुङ र उप–कप्तान सुमित श्रेष्ठ हुनेछन् । मिडफिल्डमा पुजन र अभिनाससँगै सन्तोष खत्री छन् ।

वार्म अपका दौरान घाइते भएपछि मिडफिल्डर कृतिशरत्न छुन्जुले आजको खेल गुमाउने भएका छन् । त्यस्तै अर्का नियमित मिडफिल्डर दीपेश गुरुङलाई भने आराम दिइएको छ ।

अग्रपङ्क्तिमा रोहनलाई कप्तान आयुष घलान र निराजन धामीको साथ रहनेछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुनेछ ।
 


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS