काठमाडौं । मैत्रीपूर्ण खेलका लागि नेपाल आएको बंगलादेशी फुटबल टोली मंगलबार स्वदेश फर्कने भएको छ ।
जेन जी आन्दोलनका कारण नेपालको अवस्था प्रतिकूल बन्दै गएपछि टोली साँझ ४ बजे विमान बंगलादेशको फ्लाइटमार्फत फर्कन लागेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
आन्दोलपछि सिर्जित परिस्थितीका कारण मंगलबारलाई तय नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल स्थगित गरिएको छ ।
खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० मा सुरु हुने तालिका थियो । पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो ।
सोमबार सुशासन, भ्रष्टाचार र बन्द सामाजिक सञ्जाल खुलाउनुपर्ने मागसहितको प्रदर्शनमा प्रहरीको दमनबाट देशभर ४०० बढी घाइते हुँदा १९ जना युवाले ज्यान गुमाएका थिए ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
