भाद्र २३, २०८२ मंगलबार | १९:२७:१६
स्वेदश फर्किन पाएन बंगलादेशी फुटबल टोली फिलिपिन्सविरुद्ध चार खेलाडीलाई पहिलो रोजाईमा मौका एभरेस्ट महिला भलिबल लिगः मंगलबारका खेल स्थगित नटिङघमका मुख्य प्रशिक्षक नुनो एस्पिरिटो सान्तो बर्खास्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको राजीनामा एएफसी यु-२३ एसियन कप छनोटः फिलिपिन्सको सामना गर्दै नेपाल नेपाल भलिबल संघको साधारणसभा स्थगित खेल नहुने भएपछि स्वदेश फर्किदै बंगलादेशी फुटबल टोली वीर अस्पतालमा ‘ब्लड डोनेसन’ गर्दै कराते खेलाडी विश्वकप छनोटः क्रोएसियाको विजयी यात्रा जारी स्वेदश फर्किन पाएन बंगलादेशी फुटबल टोली फिलिपिन्सविरुद्ध चार खेलाडीलाई पहिलो रोजाईमा मौका एभरेस्ट महिला भलिबल लिगः मंगलबारका खेल स्थगित नटिङघमका मुख्य प्रशिक्षक नुनो एस्पिरिटो सान्तो बर्खास्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको राजीनामा एएफसी यु-२३ एसियन कप छनोटः फिलिपिन्सको सामना गर्दै नेपाल नेपाल भलिबल संघको साधारणसभा स्थगित खेल नहुने भएपछि स्वदेश फर्किदै बंगलादेशी फुटबल टोली वीर अस्पतालमा ‘ब्लड डोनेसन’ गर्दै कराते खेलाडी विश्वकप छनोटः क्रोएसियाको विजयी यात्रा जारी

विश्वकप छनोटः क्रोएसियाको विजयी यात्रा जारी

काठमाडौं । क्रोएसियाले फिफा विश्वकप युरोपियन छनोटमा आफ्नो विजयी यात्रालाई चौथो खेलसम्म कायम राखेको छ ।

सोमबार म्याक्सिमिर रंगशालामा घरेलस टोली क्रोएसियाले मोन्टेनग्रोविरुद्ध ४-० को सहज जित दर्ता गर्यो ।

जितसँगै चार खेलमा १२ अंक जोडेको क्रोएसिया समूह ‘एल’ को शीर्षस्थानमा छ । पराजित मोन्टेनग्रो पाँच खेलबाट ६ अंकका साथ चौथो स्थानमा छ ।

क्रोएसियालाई जित दिलाउन क्रिस्टिजन जाकिक, एन्ड्रेज क्रमारिक र इभान पेरिसिकले समान एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।

खेलको ३५औं मिनेटमा जाकिकको गोलमार्फत क्रोएसियाले अग्रता लिएको थियो । ४२औं मिनेटमा एन्ड्रिया बुलाटोभिचले दोहोरो रातो कार्ड बेहोर्दै मैदान छाडेपछि मोन्टेनग्रो १० खेलाडीमा समेटिएयो ।

क्रमारिकले ५१औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । ८५औं मिनेटमा एडविन कुचबाट आत्मघाती गोल हुनपुग्दा क्रोएसिया ३० ले अगाडि बढ्यो ।

निर्धारित समयको अन्तिम मिनेटमा पेरिसिकले गोल गर्दा क्रोएसियाले ४-० को सानदार जित दर्ता गर्यो ।


भिडियो
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS