भाद्र २१, २०८२ आइतबार | १७:३५:२४
एरिकालाई कराते महासंघको सम्मान एभरेस्ट महिला भलिबल लिगमा काठमाडौंको पहिलो जित डेम्बेले ६ साता मैदान बाहिर रहने, डुवे पनि घाइते पल्सर स्पोर्टस अवार्डसँग जोडियो नासा रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बास्डरमा रवीन्द्र साफ यु-१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा साबालेन्काले गरिन् युएस ओपनको उपाधि रक्षा इङ्ल्यान्डको विजयी यात्रा जारी विश्वकप छनोटमा पोर्चुगलको विजयी सुरुआत ‘अयोग्य’ रंगशालामा आएनन् दर्शक एरिकालाई कराते महासंघको सम्मान एभरेस्ट महिला भलिबल लिगमा काठमाडौंको पहिलो जित डेम्बेले ६ साता मैदान बाहिर रहने, डुवे पनि घाइते पल्सर स्पोर्टस अवार्डसँग जोडियो नासा रोहिणी इन्टरनेसनल एजुकेसन सर्भिसेजको ब्रान्ड एम्बास्डरमा रवीन्द्र साफ यु-१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा साबालेन्काले गरिन् युएस ओपनको उपाधि रक्षा इङ्ल्यान्डको विजयी यात्रा जारी विश्वकप छनोटमा पोर्चुगलको विजयी सुरुआत ‘अयोग्य’ रंगशालामा आएनन् दर्शक

साफ यु-१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ साफ यु-१७ च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा भएएको छ।

मुख्य प्रशिक्षक संजीत सिंहले शनिबार २३ सदस्यीय टोली सार्वजनिक गरेका हुन्।

प्रतियोगिता आगामी सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकामा हुँदैछ । समूह ‘ए’ मा रहेको नेपालले सेप्टेम्बर १५ मा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

यसैगरी  नेपालले सेप्टेम्बर १८ मा बंगलादेशको सामना गर्नेछ ।  समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् ।

नेपाली टोली

गोलकिपरः पेम्बानुर्बु भोटे, राम बोहरा, विशेष बानियाँ

रक्षकः प्रशान्त मोक्तान, दिपेन कार्की, धिरज रावल, आदित्य रानामगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया, अनोज खड्का

मिडफिल्डरः प्रशान्त मेन्याङ्बो, राम थामी, कृष्ट भण्डारी, प्रतिश थापामगर, भुपेश लामा, नसिब हेन्जन, सुशन मगर, सुजन स्याङ्तान

फरवार्डः समीर कुमार, दिगविजय शाही, निसकुमार श्रेष्ठ, रोहित श्रेष्ठ


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS
Private video