भाद्र १, २०८२ सोमबार | १४:०४:०२
मनिष तिमल्सिना अफगानिस्तानको गोलकिपर प्रशिक्षक एसियन आइटिएफ तेक्वान्दो च्याम्पियन्स लिगमा नेपालले जित्यो दुई पदक टप एन्ड ट्वान्टी-२० शृंखलाः नेपालको लगातार तेस्रो हार पिएसजीको विजयी सुरुआत आर्सनलको कठिन जित नेपाली यु-१७ फुटबल टोली भुटान प्रस्थान मेलबर्न स्टार्सले दियो नेपाललाई १७६ रनको लक्ष्य गौरव बस्नेत नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको सह-महामन्त्री एनएसजेएफ पल्सर स्पोर्टस अवार्डः पिपल्स च्वाइसको मनोनयनमा महिला खेलाडीको वर्चश्व स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः टप स्पिन र एभिएमलाई संयुक्त अग्रता मनिष तिमल्सिना अफगानिस्तानको गोलकिपर प्रशिक्षक एसियन आइटिएफ तेक्वान्दो च्याम्पियन्स लिगमा नेपालले जित्यो दुई पदक टप एन्ड ट्वान्टी-२० शृंखलाः नेपालको लगातार तेस्रो हार पिएसजीको विजयी सुरुआत आर्सनलको कठिन जित नेपाली यु-१७ फुटबल टोली भुटान प्रस्थान मेलबर्न स्टार्सले दियो नेपाललाई १७६ रनको लक्ष्य गौरव बस्नेत नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशको सह-महामन्त्री एनएसजेएफ पल्सर स्पोर्टस अवार्डः पिपल्स च्वाइसको मनोनयनमा महिला खेलाडीको वर्चश्व स्ट्याग ग्लोबल च्याम्पियन्स लिगः टप स्पिन र एभिएमलाई संयुक्त अग्रता

स्टुडेन्ट एफसीको जितमा सविना तामाङको ह्याट्रिक

सिन्धुपाल्चोविरुद्ध ह्याट्रिक गरेकी सविना तामाङलाई ‘प्लेयर अफ द म्याच’ को ट्रफी प्रदान गरिदै, तस्विरः एन्फा ।

काठमाडौं । कप्तान सविना तामाङको ह्याट्रिकप्रेरित स्टुडेन्ट एफसीले एन्फा महिला लिग छनोटमा आइतबार सिन्धपाल्चोक एफसीविरुद्ध ३-१ को जित दर्ता गरेको छ ।

सातदोबाटोस्थित एन्फा मुखयालय मैदानमा पहिलो हाफको इन्जुरी समयमा सविनाको गोलमार्फत स्टुडेन्टले अग्रता लिएको थियो । ६६औं मिनेटमा अनु भुसालले सिन्धुपाल्चोकलाई बराबरीमा ल्याइन् ।

सिन्धुपाल्चोविरुद्ध प्रतिस्पर्धा गर्दै सविना तामाङ (बायाँ), तस्विरः एन्फा । 

सविनाले ७४ र ८८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । प्रतियोगितामा यो पहिलो ह्याट्रिक हो । 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II PALESHA GOVERDHAN II MEDALIST, PARALYMPIAN TAEKWANDO PLAYER
FC Reale Nepal : Santosh को सपना, Balgopal को लगाब
Sabitra Bhandari ( SAMBA ) म्याक्सिम्याक्सको ब्रान्ड एम्बासडरमा नियुक्त
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video