इन्टर मियामीले पहिलो पटक मेजर लिग सकर (एमएलएस) कपको उपाधि जितेको छ । आइतबार चेज रंगशालामा सम्पन्न फाइनलमा घरेलु टोली मियामीले भ्यानकुभरविरुद्ध ३–१ को जित दर्ता गर्यो ।
मियामीलाई जित दिलाउन रोड्रिगो डी पउल र ताडियो एलेन्डेले एक एक गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । भ्यानकुभरका लागि अली अहमले एक गोल गरे ।
खेलको आठौं मिनेटमा इडर ओक्याम्पोबाट आत्मघाती गोल हुन पुग्दा मियामीले अग्रता लिएको थियो । ६०औं मिनेटमा अहमदले भ्यानकुभरलाई बराबरीमा ल्याए ।
डी पउलले ७१औं मिनेटमा गाेल गर्दा मियामीकाे अग्रता २-१ मा पुग्यो । इन्जुरी समयमा एलेन्डेले गोल गर्दा मियामी ३-१ ले विजयी भयो । दुवै गोलका लागि मेस्सीले अवसर सिर्जना गरेका थिए ।
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
