काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सले प्रस्तुत गरेको १३० रनको सामान्य लक्ष्य पछ्याइरहेको जनकपुर बोल्ट्सले खराब सुरुआत गरेको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी लिग चरणको अन्तिम खेलमा ओपनर आसिफ शेख र तेस्रो नम्बरमा आएका अनिल शाह ‘डक आउट’ भएका छन् ।
दोस्रो ओभरको तेस्रो बलमा आसिफ मार्क वाटको बलमा विकेटकिपर अर्जुन घर्तीबाट क्याच भए । अर्को ओभरको पाँचौं बलमा पवन सराफले अनिललाई बसिस्टोबाट क्याच गराए ।
अहिले क्रिजमा माज सदाकत र मयन यादव छन् ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
