काठमाडौं । युवा मिडफिल्डर इथान न्वानेरीले इङ्लिस क्लबसँगको आफ्नो सम्झौता नवीकरण गरेका छन् ।
उनले आफ्नो सम्झौता चार वर्ष लम्बाएका हुन् । नयाँ सम्झौता अनुसार न्वानेरी सन् २०३० को जुनसम्म इमिरेट्स रंगशालामै रहनेछन् ।
उनको पछिल्लाे सम्झाैता सन् २०२६ को जुनसम्म थियो । सन् २०२२ मा ब्रेन्टफोर्डविरुद्ध १५ वर्ष १८१ दिनको उमेरमा मैदान उत्रिँदै न्वानेरी प्रिमियर लिग खेलने सबैभन्दा कान्छा खेलाडी बनेका थिए ।
सिनियर टोलीका लागि डेब्यू गरेयता उनले सबै प्रतियोगितामा ३७ खेल खेल्दै ९ गोल गरेका छन् ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?