काठमाडौं । विकेटकिपर ब्याट्सम्यान दिलीप नाथले नेपाल प्रिमियर लिग (एनपिएलं)को दोस्रो संस्करणमा लुम्बिनी लायन्सको जर्सी लगाउने भएका छन् ।
क्याटोगोरी ‘ए’मा रहेका दिलिपलाई पहिलो चरणमा लुम्बिनीले मात्र बोली लगाएको थियो । उनी न्युनतम मुल्य १० लाख रुपैयाँमा लुम्बिनीमा पुगेका हुन् ।
दिलिपले पहिलो संस्करण पोखरा एभेन्जर्सबाट खेलेका थिए । घरेलु क्रिकेटमा दिलिप विभागीय टोली नेपाल पुलिस क्लबबाट खेल्ने गर्छन् ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?