काठमाडौं । फ्रेन्चाइज टोली चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणका लागि ब्याट्सम्यान देव खनाललाई अनुबन्ध गरेको छ ।
क्याटोगारी ‘ए’मा रहेका देवलाई पहिलो चरणको अक्सनमा चितवन र लुम्बिनी लायन्सले बोली लगाएका थिए । उनी उच्चतम मूल्य १५ लाख रुपैयाँमा लक्की ड्रमार्फत चितवन पुगेका हुन् ।
राष्ट्रिय यु–१९ क्रिकेट टोलीको नेतृत्व सम्हालिसकेका देवले यसअघि कर्णाली याक्सबाट खेलेका थिए ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?