काठमाडौं। नेपाली विंगर आयुष घलानले बंगलादेशको शीर्ष डिभिजन लिग खेल्ने भएका छन् ।
उनललाई बंगलादेश पुलिस क्लबले अनुबन्ध गरेको हो । क्लबले आयुषसँग एक वर्षको सम्झौता गरेको बताइएको छ ।
आयुष पहिलो पटक विदेशी क्लबमा अनुबन्ध भएका हुन् ।
यसअघि आयुशले ‘ए’ डिभिजन लिगका थ्रि स्टार, संकटा, मच्छिन्द्र र चर्च ब्वाइज युनाइटेडबाट खेलिसकेका छन् । यस्तै उनले नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थन्डर्सको प्रतिनिधित्व गरेका छन् ।
यसैगरी नेपाली राष्ट्रिय टोलीका रक्षक अभिषेक लिम्बुले पनि रहमतगञ्ज एमएफएसबाट बंगलादेशी लिग खेल्ने भएका छन् ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?