काठमाडौं। चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनका लागि विकेटकिपर तथा ब्याटर अर्जुन साउदलाई अनुबन्ध गरेको छ।
क्यारोगरी ‘ए’ मा रहेका उनलाई पहिलो चरणमा चितवनसँगै कर्णाली याक्स र विराटनगर किङ्सले बोली लगाएका थिए । पछि उनी लक्की ड्रमार्फत उच्चतम मूल्य १५ लाखमा चितवन पुगेका हुन् ।
अर्जुनले अघिल्लो संस्करण लुम्बिनी लायन्सबाट खेलेका थिए ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?