श्रावण २५, २०८२ आइतबार | ०८:०१:१४
एएफसी यु-२० एसियन कप छनोटः उत्तर कोरियाविरुद्धको निर्णायक खेल आज एनपिएल मिनी अक्सनका पाँच हाइलाइट्स प्याबसन फुटसल: स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्रिक्वार्टरफाइनलमा युवराजले कर्णालीबाट एनपिएल खेल्ने आदील आलमले काठमाडौंबाट खेल्ने जनकपुरले भित्र्यायो मयनलाई अर्जुन कुमाल पोखरामा पवन सराफ कर्णाली याक्समा सूर्य विराटनगरमा चितवन लागे अर्जुन एएफसी यु-२० एसियन कप छनोटः उत्तर कोरियाविरुद्धको निर्णायक खेल आज एनपिएल मिनी अक्सनका पाँच हाइलाइट्स प्याबसन फुटसल: स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्रिक्वार्टरफाइनलमा युवराजले कर्णालीबाट एनपिएल खेल्ने आदील आलमले काठमाडौंबाट खेल्ने जनकपुरले भित्र्यायो मयनलाई अर्जुन कुमाल पोखरामा पवन सराफ कर्णाली याक्समा सूर्य विराटनगरमा चितवन लागे अर्जुन

पवन सराफ कर्णाली याक्समा

काठमाडौं । फ्रेन्चाइज टोली कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणका लागि अलराउन्डर पवन सराफलाई अनुबन्ध गरेको छ ।

क्याटोगारी ‘ए’मा रहेका पवनलाई पहिलो चरणको अक्सनमा कर्णालीसँगै लुम्बिनी लायन्स र विराटनर किङ्सले बोली लगाएका थिए । उनी उच्चतम मूल्य १५ लाख रुपैयाँमा लक्की ड्रमार्फत कर्णाली पुगेका हुन् ।

अक्सनमा कर्णालीको यो पहिलो अनुबन्ध हो ।

घाइते भएका कारण पवनले एनपिएलको पहिलो संस्करण गुमाएका थिए ।
 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?