चैत्र ७, २०८२ शनिबार | ०८:१८:४४
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

एमबाप्पेलाई सरुवा बजारले आकर्षण नगर्नेमा विश्वस्त पाेचेटिन्हाे

पेरिस । पेरिस सेन्ट जर्मन (पिएसजी) का प्रशिक्षक माउरिसियो पोचेटिन्होले स्ट्राइकर किलियन एमबाप्पेलाई सरुवा बजारले आकर्षण नगर्नेमा आफू विश्वस्त रहेको जनाउँदै क्लबसँग सम्झाैता अझ लम्ब्याउनेमा आशावादी रहेकाे बताएका छन् ।

क्लबसँगको सम्झौता समाप्त हुन ६ महिनामात्र बाँकी रहँदा एमबाप्पेले ‘फ्रि ट्रान्सफर’ मा क्लब छाड्न सक्नेछन् । यद्यपि पिएसजी भने युवा स्ट्राइकरलाई आकर्षक प्रस्तावसाथ दिर्घकालिन रुपम फ्रेन्च लिगमै राख्न चाहन्छ ।

‘फुटबलमा कुनै अपरिपक्क खेलाडी क्लबसँगको सम्झौतामा चासो देखाउछन् । एमबाप्पे परिपक्क छन् र क्लब र एमबाप्पेबीच हाल कस्तो सम्बन्ध छ, त्यसबारे हामीलाई राम्रो जानकारी छ,’ उनले भने, ‘हामी यसमा कुनै समस्या देख्दैनौं । हामी सबैले एमबाप्पे क्लबमा धेरै वर्षसम्म बस्नेछन् भन्ने आशा लिएका छौं ।’

फ्रान्सका २३ वर्षिय स्ट्राइकरलाई भित्राउन स्पेनिस ला लिगा क्लब रियाल मड्रिड पछि परेको छ ।

यसअघि एमबाप्पेले पनि एक अन्तर्वार्तामा जनवरीमा आफू स्पेनिस क्लब नजाने स्पस्ट पारेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो