श्रावण १२, २०८२ सोमबार | ०२:१३:५९
अन्तरविद्यालय उमेर समूह पौडी प्रतियोगितामा जेम्स च्याम्पियन न्युक्यासलविरुद्ध आर्सनल विजयी अन्तरविद्यालय पौडी शनिबार हुने एनआरटीको सहज जित विर्सनाको कप्तानीमा एएफसी यु-२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोली घोषणा मैत्रीपूर्ण खेलमा बार्सिलोना विजयी सबै प्रक्रिया पुर्याएर मात्रै नेपाल एथलेटिक्स संघको निर्वाचन गर्न राखेपको निर्देशन एथलेटिक्स संघको निर्वाचन राेक्न माग गर्दै मुद्दा दायर बराबरीमा रोकिए चर्च ब्वाइज युनाइटेड र संकटा चेल्सीका फेलिक्स भित्र्याउने अल नासरको प्रयास सम्झौताको नजिक ! अन्तरविद्यालय उमेर समूह पौडी प्रतियोगितामा जेम्स च्याम्पियन न्युक्यासलविरुद्ध आर्सनल विजयी अन्तरविद्यालय पौडी शनिबार हुने एनआरटीको सहज जित विर्सनाको कप्तानीमा एएफसी यु-२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोली घोषणा मैत्रीपूर्ण खेलमा बार्सिलोना विजयी सबै प्रक्रिया पुर्याएर मात्रै नेपाल एथलेटिक्स संघको निर्वाचन गर्न राखेपको निर्देशन एथलेटिक्स संघको निर्वाचन राेक्न माग गर्दै मुद्दा दायर बराबरीमा रोकिए चर्च ब्वाइज युनाइटेड र संकटा चेल्सीका फेलिक्स भित्र्याउने अल नासरको प्रयास सम्झौताको नजिक !

न्युक्यासलविरुद्ध आर्सनल विजयी

काठमाडौं । आर्सनलले प्रि-सिजन मैत्रीपूर्ण खेलमा आइतबार प्रिमियर लिग प्रतिद्धन्द्धी न्युक्यासल युनाइटेडविरुद्ध ३-२ को रोमाञ्चक जित निकालेको छ ।

सिंगापुर राष्ट्रिय रंगशालामा आर्सनललाई जित दिलाउन मिकेल मरिनो र मार्टिन ओडेगार्डले गोल गर्दा एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो । न्युक्यासलका लागि एन्थोनी एलाङ्गा र ज्याकब मर्फीले गोल गरे ।

खेलको छैटौं मिनेटमा एलाङ्गाको गोलमार्फत न्युक्यासलले अग्रता लिएको थियो । ३३औं मिनेटमा मरिनोले आर्सनललाई बराबरीमा ल्याए ।

त्यसको दुई मिनेटपछि नै एलेक्स मर्फीबाट आत्मघाती गोल हुन पुग्दा आर्सनल २-१ ले अगाडि बढ्यो । ५८औं मिनेटमा मर्फीले गोल गर्दा न्युक्यासल २-२ को बराबरीमा आयो ।

निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा ओडेगार्डले पेनाल्टीमार्फत गोल गर्दै आर्सनललाई ३-२ को रोमाञ्च जित दिलाए ।


भिडियो
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER