श्रावण १२, २०८२ सोमबार | ०२:२१:२२
अन्तरविद्यालय उमेर समूह पौडी प्रतियोगितामा जेम्स च्याम्पियन न्युक्यासलविरुद्ध आर्सनल विजयी अन्तरविद्यालय पौडी शनिबार हुने एनआरटीको सहज जित विर्सनाको कप्तानीमा एएफसी यु-२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोली घोषणा मैत्रीपूर्ण खेलमा बार्सिलोना विजयी सबै प्रक्रिया पुर्याएर मात्रै नेपाल एथलेटिक्स संघको निर्वाचन गर्न राखेपको निर्देशन एथलेटिक्स संघको निर्वाचन राेक्न माग गर्दै मुद्दा दायर बराबरीमा रोकिए चर्च ब्वाइज युनाइटेड र संकटा चेल्सीका फेलिक्स भित्र्याउने अल नासरको प्रयास सम्झौताको नजिक ! अन्तरविद्यालय उमेर समूह पौडी प्रतियोगितामा जेम्स च्याम्पियन न्युक्यासलविरुद्ध आर्सनल विजयी अन्तरविद्यालय पौडी शनिबार हुने एनआरटीको सहज जित विर्सनाको कप्तानीमा एएफसी यु-२० महिला एसियन कप छनोट खेल्ने नेपाली टोली घोषणा मैत्रीपूर्ण खेलमा बार्सिलोना विजयी सबै प्रक्रिया पुर्याएर मात्रै नेपाल एथलेटिक्स संघको निर्वाचन गर्न राखेपको निर्देशन एथलेटिक्स संघको निर्वाचन राेक्न माग गर्दै मुद्दा दायर बराबरीमा रोकिए चर्च ब्वाइज युनाइटेड र संकटा चेल्सीका फेलिक्स भित्र्याउने अल नासरको प्रयास सम्झौताको नजिक !

एनआरटीको सहज जित

काठमाडौं । न्युरोड टिम (एनआरटी)ले एन्फा यु-१६ युथ लिगमा आइतबार प्लानिङ ब्वाइज युनाइटेडविरुद्ध ५-१ को पुनरागमन जित दर्ता गरेको छ ।

जितसँगै ९ खेलमा आठ अंक जोडेको एनआरटी नवौं स्थानमा उक्लिएको छ । पराजित प्लानिङ ब्वाइज समान खेलबाट ६ अंकका साथ १३औं स्थानमा छ ।

एनआरटीलाई जित दिलाउन निराजन दुलाल, रितिक फडेरा, सुनिल घर्तीमगर, सुगम राना र प्रिन्सदुधराज विकले गोल गरे । प्लानिङ ब्वाइजका लागि ओम खड्काले गोल गरे ।

खेलको चौथो मिनेटमै ओमको गोलमार्फत प्लानिङले अग्रता लिएको थियो । २६औं मिनेटमा निराजनले एनआरटीलाई बराबरीमा ल्याए ।

रितिकले ३८औं मिनेटमा गोल गर्दा एनआरटी २१ ले अगाडि बढ्यो । पहिलो हाफको इन्जुरी समयमा सुनिलले टोलीका लागि तेस्रो गोल गरे ।

सुगमले ६९औं मिनेटमा गोल गर्दा एनआरटीको अग्रता ४-१ मा पुग्यो । पाँच मिनेटपछि नै प्रिन्सले गोल गर्दै एनआरटीलाई ५-१ को जित दिलाए ।

आइतबारै सम्पन्न अन्य खेलमा फ्रेन्ड्स क्लबले विभागीय टोली एपिएफल क्लबलाई ३-१ ले पराजित गर्दा चर्च ब्वाइज युनाइटेड र संकटा २-२ को बराबरीमा रोकिएका थिए । 


भिडियो
SWIMMING मा FOOTBALL LEGEND हरु सम्मानित ll 1st Inter School Age Group Swimming Championship
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER