श्रावण ११, २०८२ आइतबार | १८:१३:०९
मैत्रीपूर्ण खेलमा बार्सिलोना विजयी सबै प्रक्रिया पुर्याएर मात्रै नेपाल एथलेटिक्स संघको निर्वाचन गर्न राखेपको निर्देशन एथलेटिक्स संघको निर्वाचन राेक्न माग गर्दै मुद्दा दायर बराबरीमा रोकिए चर्च ब्वाइज युनाइटेड र संकटा चेल्सीका फेलिक्स भित्र्याउने अल नासरको प्रयास सम्झौताको नजिक ! फ्रिस्टाइल किक बक्सिङको रेफ्री र प्रशिक्षक सेमिनार शनिबारबाट हुने १२ वर्षमुनिको अन्तर एकेडेमी फुटसल हुने फ्रेन्ड्सको पुनरागमन जित अस्ट्रेलिया लगातार चाैथाे खेलमा विजयी मोर्गन गिब्स ह्वाइटले गरे नटिङघम फरेस्टसँगको सम्झौता नवीकरण मैत्रीपूर्ण खेलमा बार्सिलोना विजयी सबै प्रक्रिया पुर्याएर मात्रै नेपाल एथलेटिक्स संघको निर्वाचन गर्न राखेपको निर्देशन एथलेटिक्स संघको निर्वाचन राेक्न माग गर्दै मुद्दा दायर बराबरीमा रोकिए चर्च ब्वाइज युनाइटेड र संकटा चेल्सीका फेलिक्स भित्र्याउने अल नासरको प्रयास सम्झौताको नजिक ! फ्रिस्टाइल किक बक्सिङको रेफ्री र प्रशिक्षक सेमिनार शनिबारबाट हुने १२ वर्षमुनिको अन्तर एकेडेमी फुटसल हुने फ्रेन्ड्सको पुनरागमन जित अस्ट्रेलिया लगातार चाैथाे खेलमा विजयी मोर्गन गिब्स ह्वाइटले गरे नटिङघम फरेस्टसँगको सम्झौता नवीकरण

१२ वर्षमुनिको अन्तर एकेडेमी फुटसल हुने

काठमाडौं । हिमालय स्पोर्टस एकेडेमीको आयोजनामा यही साउनको अन्त्यमा हिमालय स्मृति अन्तर एकेडेमी फुटसल प्रतियोगिता हुने भएको छ ।

१२ वर्ष मुनिका खेलाडीहरु सहभागी हुने प्रतियोगिता साउन २५ गते स्वयम्भु रिक्रिएसन सेन्टरमा हुने आयोजकले जानकारी गराएको छ । प्रतियोगितामा उपत्यकाका विभिन्न फुटबल एकेडेमीका गरि १२ टिम सहभागी हुने प्रतियोगिताका संयोजक राजन न्यौपानेले जानकारी गराएका छन् ।

न्यौपानेका अनुसार प्रत्येक वर्ष हुने प्रतियोगिताको यो सातौं संस्करण हो । यसपाली प्रतियोगितामा स्वस्तीश्री स्पोर्टस एकेडेमी, हिमालय स्पोर्टस एकेडेमी, चेल्सी स्पोर्टस एकेडेमी, सोसियल वेलफेयर स्पोर्टस एकेडेमी, टिपटो स्पोर्टस एकेडेमी, अनुशासित फुटबल क्लब, एफसी रियल, नयाँपाटी फुटबल एकेडेमी, गोलस फुटबल एकेडेमी र याक्थुङ एफएको सहभागिता रहनेछ ।

चेल्सी र सोसियल वेलफेयरबाट दुई–दुई टिम सहभागी हुने बताइएको छ । लामो समयदेखि फुटबल प्रशिक्षणमा संलग्न रहँदै आएका पूर्व खेलाडी न्यौपानेले ग्रासरुटबाटै खेलको विकासका लागि प्रतियोगिता आयोजनालाई निरन्तरता दिएको बताए ।

‘धेरै फुटबलप्रेमीहरुले ग्रासरुटबाटै फुटबल विकासका लागि निजी प्रयासमा धेरै एकेडेमीहरु खोलेका छन् । देशको फुटबल विकासमा योगदान गर्ने उद्देश्यले स्थापित यस्ता एकेडेमीहरुबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण बनाउन र युवा खेलाडीलाई प्रतियोगिताको अनुभव दिन हामीले यो प्रतियोगिता आयोजना गरेका हौं,’ न्यौपानेले भने, ‘प्रतियोगितामा उपत्यकाका एकेडेमीहरुको उत्साहजनक सहभागिता रहने गरेको छ । यो भविश्यको नेपाली फुटबलको आधार हुनेछ ।’


भिडियो
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER
HIGH PERFORMANCE CENTER तयार, अब नेपाली खेलाडीले विश्वस्तरीय TRAINING पाउने