चैत्र १६, २०८२ सोमबार | ०८:१४:०९
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

क्लोपले चेल्सीविरुद्धको खेल गुमाउने

लन्डन । कोभिड १९ भएसँगै लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपले प्रिमियर लिगअन्तर्गत आइतबार हुने चेल्सीविरुद्धको खेल गुमाउने भएका छन् ।

लिभरपुले शनिबार विज्ञप्ती जारी गर्दै प्रशिक्षक क्लोप कोभिड संक्रमित भएको र आइसोलेसनमा बसिसकेको जनाएको हो ।

क्लोप अनुपस्थित हुने भएसँगै थोमस टचेलको चेल्सीविरुद्ध स्टामफोर्ड ब्रिजमा क्लबको जिम्मेवारी सहायक प्रशिक्षक पेप लिजन्डर्सले सम्हाल्ने भएका छन् ।

क्लोपले यसअघि टोलीका तीन खेलाडी कोभिड संक्रमण भएको प्रि म्याच पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए ।

लिगमा शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा १२ अंक पछि रहेको लिभरपुलले १९ खेलबाट ४१ अंक जोडेको छ । लिभरपुल तालिकाको तेस्रो स्थानमा छ ।

तालिकाको दोस्रो स्थानको चेल्सीले २० खेलबाट ४२ अंक जोडेको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो