चैत्र ८, २०८२ आइतबार | ०५:२१:४५
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

सिटीकाे नाटकीय जित

लन्डन । रोड्रिगो हर्नान्डेजले इन्जुरी समयको अन्तिम मिनेटमा निर्णायक गोल गरेपछि म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा शनिबार १० खेलाडीमा सीमित रहदै अन्त्य गरेको आर्सनलमाथी २-१ को नाटकीय जित निकालेको छ ।

मुख्य प्रशिक्षक माइकल अर्टेटा कोभिड संक्रमणका कारण अनुपस्थित रहेको खेलमा बुकायो साकाले ३१औं गरेको गोलबाट आर्सनलले अग्रता लिएको थियो ।

यद्यपि, ५७औं मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्दै रियाद महरेजले सिटीलाई खेलमा फर्काएका थिए । त्यसको दुई मिनेटपछि ग्याब्रियल म्यागलेसले दोस्रो पहेलो कार्डसँगै रातो कार्डको दर्शन गर्दै मैदान बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित बनेको थियो ।

इन्जुरी समयको तेस्रो मिनेटमा रोड्रिगोले निर्णायक गोल गरेपछि शीर्ष स्थानको सिटीले तीन अंक निश्चित गर्यो ।

जितसँगै लिगको शीर्ष स्थानमा रहेको सिटीले २१ खेलबाट ५३ अंक जोडेको छ । यस्तै २० खेलबाट ३५ अंक जोडेको आर्सनल तालिकाको चौथो स्थानमा छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो