असार १८, २०८२ बुधबार | २२:०३:४०
इन्दु बर्मा युनिभर्सल कलेजको ब्रान्ड एम्बासडर एनएसजेएफका संस्थापक श्रेष्ठको सम्झनामा शोकसभा सावित्रा चम्किँदा नेपालको अर्को फराकिलो जित, श्रीलंकालाई ८-० ले हरायो श्रीलंकाविरुद्ध पहिलो हाफमा सावित्राको ह्याट्रिक, नेपाल ४–० ले अगाडि खेल पत्रकारिता दिवसको शुभकामना ! राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई काठमाडौं महानगरपालिका वडा-२२ को सम्मान श्रीलंकाविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, गोलपोस्टको जिम्मेवारी अञ्जनालाई नै मन्त्रालयलाई एसियाड आयोजकको जवाफः ‘एनओसीबाहेक अरु कसैले खेल दर्ता गर्न सक्दैन’ जनकपुर बोल्ट्सको मार्कीमा आसिफ शेखकै निरन्तरता सिटी इन्डोर क्रिकेट च्याम्पियनसिपको असार अन्तिम साता इन्दु बर्मा युनिभर्सल कलेजको ब्रान्ड एम्बासडर एनएसजेएफका संस्थापक श्रेष्ठको सम्झनामा शोकसभा सावित्रा चम्किँदा नेपालको अर्को फराकिलो जित, श्रीलंकालाई ८-० ले हरायो श्रीलंकाविरुद्ध पहिलो हाफमा सावित्राको ह्याट्रिक, नेपाल ४–० ले अगाडि खेल पत्रकारिता दिवसको शुभकामना ! राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई काठमाडौं महानगरपालिका वडा-२२ को सम्मान श्रीलंकाविरुद्ध नेपालको पहिलो रोजाई सार्वजनिक, गोलपोस्टको जिम्मेवारी अञ्जनालाई नै मन्त्रालयलाई एसियाड आयोजकको जवाफः ‘एनओसीबाहेक अरु कसैले खेल दर्ता गर्न सक्दैन’ जनकपुर बोल्ट्सको मार्कीमा आसिफ शेखकै निरन्तरता सिटी इन्डोर क्रिकेट च्याम्पियनसिपको असार अन्तिम साता

कठिन जित निकाल्दै रियाल मड्रिड क्वार्टरफाइनलमा

काठमाडौं । इटालीको युभेन्टसविरुद्ध १-० को कठिन जित निकाल्दै स्पेनिस क्लब रियाल मड्रिड फिफा क्लब विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको हार्ड रक रंगशालामा मंगलबार गोन्जालो गार्सियाले दोस्रो हाफमा गरेको एकमात्र गोल रियाललाई जित दिलाउन पर्याप्त बन्यो । उनले ५४औं मिनेटमा ट्रेन्ट अलेक्सजेन्डर आर्नोल्डको पासलाई पोस्टको दिशा दिएका थिए ।

यही खेलमार्फत फ्रेन्च फरवार्ड किलियन एमबाप्पे रियालको टोलीमा फर्किएका छन् । उनी ६८औं मिनेटमा गोलकर्ता गार्सियाको स्थानमा मैदान छिरेका थिए ।

स्वस्थ्यमा समस्या आएपछि एमबाप्पेले समूह चरणका तीन वटै खेल गुमाएका थिए ।

अब रियालले सेमिफाइनल प्रवेशका लागि बोरुसिया डर्टमन्ड र मोन्टेरेबीचको विजेतासँग खेल्नेछ ।


भिडियो
श्रीलंकाको चुनौतीका लागि नेपाली टोली तयार ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM TRAINING
साहसिक पर्यटनको ब्राण्ड बनेका BIKRAM PANDEKAAJI II TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4