असार १७, २०८२ मंगलबार | १६:२९:२८
रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने रुविना र पूजाको आइसिसी वरियता सुधार भुटानविरुद्ध नेपालको सानदार जित मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित रौनक श्रीवास्तवको शतक, भुटानलाई ३५९ रनको लक्ष्य अल हिलालसँग म्यानचेस्टर सिटी स्तब्ध आर्यना साबालेन्का दोस्रो चरणमा फ्लुमिनेन्स क्वार्टरफाइनलमा, बाहिरियो इन्टर मिलान भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल दक्षिण एसियाली कराते च्याम्पियनसिपका लागि नेपाली टोली श्रीलंका प्रस्थान थ्री स्टारले एन्फा यु-१६ युथ लिग नखेल्ने

पिएसजी बोटोफोगोसँग पराजित

काठमाडौं । उपाधि दाबेदार मानिएको फ्रेन्च टोली पेरिस सेन्ट जर्मन (पिएसजी) अमेरिकामा जारी फिफा क्लब विश्वकपमा ब्राजिलको बोटाफोगोसँग १-० ले पराजित भएको छ ।

लगातार दोस्रो जितसँगै समूह ‘बी’ को बोटाफोग दुई खेलमा ६ अंंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।  पहिलो हार बेहोरेको पिएसजी समान खेलबाट दुई अंकका साथ दोस्रो स्थानमा छ ।

पहिलो खेलमा बोटाफोगोले सिएटल साउन्डर्स एफसी तथा पिएसजीले एट्लेटिको मड्रिडलाई पराजित गरेका थिए ।

शुक्रबार रोस बोउलमा इगोर जिससले गरेको एकमात्र गोल बोटाफोलाई  जित दिलाउन पर्याप्त बन्यो । उनले ३६औं मिनेटमा जेफरसन साभारिनोको पासलाई पोस्टको दिशा दिए ।

दोस्रो हाफमा आक्रमक बने पनि पिएसजीले गोल गर्न भने सकेन । गोन्सालो रामोसको प्रहारलाई बोटाफोगाका गोलकिपर जोनले बचाउँदा पिएसजी बराबरी गर्नबाट चुक्यो ।

निर्धारित समय सकिन चार मिनेट बाँकी रहँदा जोआओ नेभेसको प्रहारलाई बोटाफोगोका रक्षकले ब्लक गरे ।


भिडियो
NEPAL VS SRI LANKA II MATCH PREVIEW II साम्बा सधै टिमको मुख्य खेलाडी हो II ANANTA RAJ THAPA
टोली मजबुत छ, यसपालि उपाधि जित्छौं ll Yam Gurung, Head Coach- Nepal National Women's U-20 Team
पछिल्लो समय खेलमा कन्फिडेन्स बढिरहेको महसुस गरेको छु ll Kusum Khatiwada
नेपाली यु-२० महिला टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा NEPAL NATIONAL U-20 WOMEN'S TEAM TRAINING
तास्केन्दमा नेपाली टोलीको चौथो दिन ।। Nepal National Women's Football Team Training Day-4
NEPAL VS LAOS II MATCH PREVIEW II लाओससँग अञ्जिलाको ठाउँमा उशाले मौका पाउन सक्छिन् II HARI KHADKA
तास्केन्दमा नेपाली टोलीको तेस्रो दिन ll Nepal National Women's Football Team Training Day-3