चैत्र २५, २०८१ सोमबार | २१:५०:५६
दुई अर्धशतकमा बेङ्लुरुले दियो मुम्बईलाई २२२ रनको लक्ष्य एकल कातामा प्रथम मानन्धर र दिपा पुनमगरलाई स्वर्ण नेपालले फोर नेसन्स कप बक्सिङमा सहभागिता जनाउने प्रीति, रश्मी र सवितासहित २१ खेलाडी सशस्त्र प्रहरी बलमा जागिरे टाइम्सलाई तेस्रो स्थान केपी ओली कपः सिइसी सेमिफाइनलमा पहिलो जित निकाल्दै ब्वाइज युनियन उक्लियो सातौं स्थानमा, मध्यपुर पराजित एन्फाले लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने अन्जना रानामगरले एपिएफबाट खेल्ने हङकङ जाने क्रिकेट टोलीको बिदाइ दुई अर्धशतकमा बेङ्लुरुले दियो मुम्बईलाई २२२ रनको लक्ष्य एकल कातामा प्रथम मानन्धर र दिपा पुनमगरलाई स्वर्ण नेपालले फोर नेसन्स कप बक्सिङमा सहभागिता जनाउने प्रीति, रश्मी र सवितासहित २१ खेलाडी सशस्त्र प्रहरी बलमा जागिरे टाइम्सलाई तेस्रो स्थान केपी ओली कपः सिइसी सेमिफाइनलमा पहिलो जित निकाल्दै ब्वाइज युनियन उक्लियो सातौं स्थानमा, मध्यपुर पराजित एन्फाले लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने अन्जना रानामगरले एपिएफबाट खेल्ने हङकङ जाने क्रिकेट टोलीको बिदाइ

अन्जना रानामगरले एपिएफबाट खेल्ने

अन्जना रानामगर (दायाँ) लाई स्वागत गरिदै, तस्विर सौजन्यः एपिएफ क्लब ।

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अन्जना रानामगरले विभागीय टोली एपिएफ फुटबल क्लबमा आबद्ध भएकी छन् ।

विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब छाडेर अन्जनाले नयाँ सिजनका लागि एपिएफसँग  सम्झौता गरेकी हुन् ।

उनी ९ वर्ष यता आर्मीबाट करारमा खेल्दै आएकी थिइन् । उनलाई नेपाल एपिएफ क्लब अध्यक्ष एसएसपी विकास घिमिरेले सोमबार क्लबमा स्वागत गरेका थिए ।

पहिलो रोजाइकी गोलकिपर अञ्जिला तुम्बापो सुब्बा व्यवसायीक फुटबलका लागि ग्रिस गएपछि सावित्री किसनले एपिएफको गोलपोस्ट सम्हाल्दै आएकी थिइन् ।


भिडियो
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL