चैत्र २६, २०८१ मंगलबार | ०१:११:१३
किक बक्सिङ विश्वकपमा सात नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने सहारा क्लबलाई राज्यले सहयोग गर्नुपर्छः राखेप उपाध्यक्ष ध्रुव आचार्य दुई अर्धशतकमा बेङ्लुरुले दियो मुम्बईलाई २२२ रनको लक्ष्य एकल कातामा प्रथम मानन्धर र दिपा पुनमगरलाई स्वर्ण नेपालले फोर नेसन्स कप बक्सिङमा सहभागिता जनाउने प्रीति, रश्मी र सवितासहित २१ खेलाडी सशस्त्र प्रहरी बलमा जागिरे टाइम्सलाई तेस्रो स्थान केपी ओली कपः सिइसी सेमिफाइनलमा पहिलो जित निकाल्दै ब्वाइज युनियन उक्लियो सातौं स्थानमा, मध्यपुर पराजित एन्फाले लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने किक बक्सिङ विश्वकपमा सात नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने सहारा क्लबलाई राज्यले सहयोग गर्नुपर्छः राखेप उपाध्यक्ष ध्रुव आचार्य दुई अर्धशतकमा बेङ्लुरुले दियो मुम्बईलाई २२२ रनको लक्ष्य एकल कातामा प्रथम मानन्धर र दिपा पुनमगरलाई स्वर्ण नेपालले फोर नेसन्स कप बक्सिङमा सहभागिता जनाउने प्रीति, रश्मी र सवितासहित २१ खेलाडी सशस्त्र प्रहरी बलमा जागिरे टाइम्सलाई तेस्रो स्थान केपी ओली कपः सिइसी सेमिफाइनलमा पहिलो जित निकाल्दै ब्वाइज युनियन उक्लियो सातौं स्थानमा, मध्यपुर पराजित एन्फाले लिग कम नकआउट फुटबल प्रतियोगिता आयोजना गर्ने

केपी ओली कपः सिइसी सेमिफाइनलमा

पोखरा । क्रिकेट एक्सिलेन्स सेन्टर (सिइसी) काठमाडौंले पोखरा महानगर क्रिकेट क्लबविरुद्ध ९ विकेटको सहज जित निकाल्दै केपी ओली कप पुरुष राष्ट्रिय ट्वान्टी-२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गरेको  ।

जितसँगै समूह ‘ए’ मा अपराजित सिइसीले तीन खेलमा ६ अंक जोड्यो । तीनै खेलमा पराजित पोखरा अंकविहिन बन्यो ।

सोमबार पोखरा क्रिकेट खेल मैदानमा पोखराले प्रस्तुत गरेको ५४ रनको सामान्य लक्ष्य सिइसीले ४.२ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो । सिइसीका लागि रित गौतमले ३६ र दीपेन्द्र रावतले अविजित १९ रनको योगदान गरे ।

पोखराका लागि एकमात्र विकेट सुवास बास्तोलाले लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको पोखरा १७.२ ओभरमा ५३ रनमै समेटियो । पोखराका कविन सापकोटाले १२ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

सिइसीका लागि दिपेन्द्र रावतले र युनिशविक्रम सिंहठकुरीले समान तीन, सूर्य तामाङले दुई तथा  मनोज यादव र अशोक बोहोराले समान एक  विकेट लिए ।

यही समूहको अर्को खेलमा हेटौंडा स्पोर्टस क्लबले स्याङ्जा क्रिकेट क्लबविरुद्ध पाँच विकेट जित निकालेको छ । 


भिडियो
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL