काठमाडौं । विराट कोहली र कप्तान रजत पाटिदारको अर्धशतकप्रेरित रोयल च्यालेन्जर्स बेङ्लुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्ससामू २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मुम्बईस्थित वान्खडे क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बेङ्लुरुले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २११ रनको योगफल तयार पर्यो ।
बेङ्लुरुका लागि विराटले ४२ बलमा आठ चौका र दुई छक्काको मद्दतले सर्वाधिक ६७ रनको योगदान गरे । यसैगरी रजतले ३२ बलमा पाँच चौका र चार छक्कासहित ६४, जितेश शर्माले अविजित ४० र देवदत्त पडिकलले ३७ रन बनाए ।
दोस्रो विकेटका लागि कोहली र देवदत्तले ९१ तथा पाँचौं विकेटका लागि रजत र जितेशले ६९ रनको साझेदारी गरे ।
मुम्बईका लागि टेन्ट्र बोल्ट र कप्तान हार्दिक पाण्डेयाले समान दुई तथा विग्नेश पुथुरले एक विकेट लिए ।
भिडियो
ज्ञानु दाईलाई मुख्य प्रशिक्षकका रुपमा पाउँदा सरप्राइज फिल भएको छैन II Captain: Rohit Kumar Poudel
Post Match Conference ।। Dhangadhi FC vs Lalitpur City FC
BANSBARI CLUB पछिल्ला वर्षका गल्ती नदोहोर्याउनेमा सचेत छ II MARTYR'S MEMORIAL B DIVISION LEAGUE
DHANGADHI FC सँग लज्जास्पद हार व्यहोरेपछि BUTWAL LUMBINI FC प्रशिक्षक PUSHPA LAL SHARMA ।। NSL
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL