काठमाडौं । इजिप्टका ओमार मार्मोसको ह्याट्रिकप्रेरिक म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडलाई ४-० ले हराएको छ ।
शनिबार राति इत्तिहाद मैदानमा २६ वर्षीय ओमारले खेलको १९,२४ र ३३औं मिनेटमा गोल गरेका हुन् । पहिलो हाफमै ३-० को अग्रता लिएपछि पेप ग्वार्डिओलाको सिटीले दबाब बनाएको थियो ।८४औं मिनेटमा जेम्स म्याकअटीले सिटीको लागि चौथो गोल गरे ।
पहिलो एघारमै रहेपनि एर्लिङ हाल्यान्ड गोलविहिन बने । २५औं खेलमा १३ जित निकालेपछि सिटी ४४ अंकसहित चौथो स्थानमा छ । न्युक्यासल ४१ अंकसहित सातौं स्थानमा रह्यो । २४ खेलबाट ५७ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ ।
भिडियो
मेचीनगर गोल्डकपले हामी सबैलाई गौरवान्वित बनाएको छ ।I ASHOK KUMAR RAI II 1ST VP II MECHINAGAR GOLDCUP
HIGHLIGHTS II CHURCH BOYS UNITED 4-3 MACHHINDRA FC II MECHINAGAR GOLDCUP II SEMI FINAL
MACHHINDRA FC VS CHURCH BOYS UNITED FC II MECHINAGAR GOLDCUP SEMI FINAL
HIGHLIGHTS-KAKARVITTA FTC VS DHARAN FC I MECHINAGAR GOLDCUP SEMI FINAL I KAKARVITTA WON IN PENALTIES
PENALTY SHOOT OUT II KAKARVITTA FTC VS DHARAN FC II MECHINAGAR GOLDCUP II SEMIFINAL
मछिन्द्र र चर्च ब्वाइज दुवै बलिया छन्, फाइनलमा जो आए पनि जित्न खेल्छौँ, Munna Subba Coach Kakarvitta
KAKARVITTA FOOTBALL TRAINING CENTRE VS DHARAN FC II MECHINAGAR GOLDCUP II FIRST SEMI FINAL