चैत्र ५, २०८२ बिहीबार | १२:४८:२५
मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा बार्सिलोना, लिभरपुल, एट्लेटिको मड्रिड अन्तिम आठमा बायर्न म्युनिखको १० गोल चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै

मेचीनगर गोल्डकपः फाइलन प्रवेशका लागि चर्च ब्वाइज र मछिन्द्र भिड्दै

काठमाडौं । मेचीनगर गोल्डकपको दोस्रो सेमिफाइनलमा बिहीबार शीर्ष डिभिजनका दुई टोली चर्च ब्वाइज युनाइटेड र मछिन्द्र फुटबल क्लब प्रतिस्पर्धा गर्दैछन् ।

खेल काँकरभिट्टा मैदानमा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

चर्च ब्वाइजले झापा एफसीलाई सडन डेथमा ५-४ तथा मछिन्द्रले विभागीय टोली नेपाल एपिएफ क्लबलाई १-० ले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेका थिए ।  

पछिल्लो समय चर्च ब्वाइज मोफसलका प्रतियोगितामा व्यस्त छ । मोफसलका प्राय सबै प्रतियोगितामा सहभागिता जनाएको चर्च ब्वाइजले यो सिजन झापा, फाल्गुनन्द र बागमती गोल्डकपको उपाधि जितेको छ । टोली बुधबारमात्रै विराट गोल्डकपको फाइनलमा थ्री स्टारसँग पराजित भएको थियो ।

यता मछिन्द्र पनि मोफसलका प्रतियोगितामा व्यस्त छ । मछिन्द्रले पछिल्लो पटक कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधि उचालेको थियो । यस्तै टोली केपी ओली कप च्याम्पियसिप फुटबल प्रतियोगिता र इटहरी गोल्डकपको पनि च्याम्पियन  हो ।

यो खेलको विजेताले शनिबार हुने फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको सामना गर्नेछ । काँकरभिट्टा धरान एफसीलाई सडन डेथमा ५-४ ले पराजित गर्दै उपाधि निजक पुगेको हो । 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं