माघ १७, २०८२ शनिबार | १४:३४:५०
पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया साफ यु-१९ च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ अनुभवी सुशीलालाई अस्ट्रेलिया र आयोजक श्रीलंकालाई गाह्रो नहुने ज्ञान संस्कार बास्केटबल आजबाट

एस्टन भिल्ला ४१ वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

काठमाडौं । इङ्लिस क्लब एस्टन भिल्ला ४१ वर्षपछि युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भिल्ला पार्कमा सम्पन्न अन्तिम-१६ काे दोस्रो लेगमा घरेलु टोली भिल्लाले क्लब ब्रुजलाई ३-० ले पराजित गर्यो । समग्रमा भिल्ला ६-१ ले विजयी भयो ।

पहिलो लेगमा भिल्लाले ३-१ को जित निकालेको थियो । भिल्लालाई जित दिलाउन मार्को असेन्सियोले दुई तथा इयान माटसेन एक गोल गरे ।

खेलको १६औं मिनेटमा किरियानी साब्बेले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि ब्रुज १० खेलाडीमा समेटियो । मार्कस रासफोर्डलाई फउल गरेपछि साब्बेले सीधै रातो कार्डको सामना गरेका थिए ।

खेलको ५७औं मिनेटमा माटसेनको गोलमार्फत भिल्लाले अग्रता लिएको थियो । असेन्सियोले ५० र ६१औं मिनेटमा गोल गर्दै  भिल्लालाई सहज जित दिलाए ।

भिल्लाले क्वार्टरफाइनलमा पेरिस सेन्ट जर्मन (पिएसजी) को सामना गर्नेछ । पिएसजीले लिभरपुललाई हराउँदै क्वार्टरफाइनल यात्रा तय गरेको थियो । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।