काठमाडौं । विंगर मिकेल मेरिनोको उत्कृष्ट प्रदर्शनप्रेरित आर्सनलले इङ्लिस प्रिमियर लिगमा शनिबार लेस्टर सिटीविरुद्ध २-० को जित दर्ता गरेको छ ।
जितसँगै २५ खेलमा ५३ अंक जोडेको आर्सनल दोस्रो स्थानमा कायम छ । पराजित लेस्टर समान खेलबाट १७ अंकका साथ १९औं स्थानमा छ ।
किंग पावर रंगशलामा पाहुना टोली आर्सनललाई जित दिलाउन दुवै गोल मेरिनोले गरे । दुवै गोल खेलको अन्त्य तिर भएको थियो ।
मेरिनोले खेलको ८१ र ८७औं मिनेटमा गोल गरेका थिए । उनले इथन न्वानेरी र र लियान्द्र ट्रोसार्डको पासलाई पोस्टको दिशा दिए ।
भिडियो
मेचीनगर गोल्डकपले हामी सबैलाई गौरवान्वित बनाएको छ ।I ASHOK KUMAR RAI II 1ST VP II MECHINAGAR GOLDCUP
HIGHLIGHTS II CHURCH BOYS UNITED 4-3 MACHHINDRA FC II MECHINAGAR GOLDCUP II SEMI FINAL
MACHHINDRA FC VS CHURCH BOYS UNITED FC II MECHINAGAR GOLDCUP SEMI FINAL
HIGHLIGHTS-KAKARVITTA FTC VS DHARAN FC I MECHINAGAR GOLDCUP SEMI FINAL I KAKARVITTA WON IN PENALTIES
PENALTY SHOOT OUT II KAKARVITTA FTC VS DHARAN FC II MECHINAGAR GOLDCUP II SEMIFINAL
मछिन्द्र र चर्च ब्वाइज दुवै बलिया छन्, फाइनलमा जो आए पनि जित्न खेल्छौँ, Munna Subba Coach Kakarvitta
KAKARVITTA FOOTBALL TRAINING CENTRE VS DHARAN FC II MECHINAGAR GOLDCUP II FIRST SEMI FINAL