काठमाडौं । डनचेस्टर रोभर एफसीविरुद्ध २-० को जित निकाल्दै क्रिस्टल प्यालेस एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।
सोमबार इको पावर रंगशालामा पाहुना टोली क्रिस्टललाई जित दिलाउन डेनियल मुनोज, जस्टिन डेभेनीले गोल गरे ।
खेलको ३१औं मिनेटमा मुनोजको गोलमार्फत क्रिस्टलले अग्रता लिएको थियो । ५५औं मिनेटमा डेभेनीले गोल गर्दै टोललिाई सहज जित दिलाए ।
पाँचौं चरणमा क्रिस्टलले मिलवाल एफसीको सामना गर्नेछ ।
भिडियो
मेचीनगर गोल्डकपले हामी सबैलाई गौरवान्वित बनाएको छ ।I ASHOK KUMAR RAI II 1ST VP II MECHINAGAR GOLDCUP
HIGHLIGHTS II CHURCH BOYS UNITED 4-3 MACHHINDRA FC II MECHINAGAR GOLDCUP II SEMI FINAL
MACHHINDRA FC VS CHURCH BOYS UNITED FC II MECHINAGAR GOLDCUP SEMI FINAL
HIGHLIGHTS-KAKARVITTA FTC VS DHARAN FC I MECHINAGAR GOLDCUP SEMI FINAL I KAKARVITTA WON IN PENALTIES
PENALTY SHOOT OUT II KAKARVITTA FTC VS DHARAN FC II MECHINAGAR GOLDCUP II SEMIFINAL
मछिन्द्र र चर्च ब्वाइज दुवै बलिया छन्, फाइनलमा जो आए पनि जित्न खेल्छौँ, Munna Subba Coach Kakarvitta
KAKARVITTA FOOTBALL TRAINING CENTRE VS DHARAN FC II MECHINAGAR GOLDCUP II FIRST SEMI FINAL