माघ २, २०८१ बुधबार | २०:३२:१३
सायम प्रिमियर लिगमा चार टिम सहभागी हुने अन्तरविधालय बास्केटबलः हेम्स क्वाटरफाइनलमा केबी साम एनकेएलको मुख्य प्रायोजक खो-खो विश्वकपः महिलातर्फ नेपालको विजयी यात्रा जारी पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित सायम प्रिमियर लिगमा चार टिम सहभागी हुने अन्तरविधालय बास्केटबलः हेम्स क्वाटरफाइनलमा केबी साम एनकेएलको मुख्य प्रायोजक खो-खो विश्वकपः महिलातर्फ नेपालको विजयी यात्रा जारी पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित

बराबरीमा रोकिए चन्द्रपुर र बागमती

चन्द्रपुरको महिला फुटबल टोली, फाइल तस्विर ।

काठमाडौं । एन्फा महिला लिगमा आइतबार चन्द्रपुर नगरपालिका र बागमती युवा क्लब गोलरहित बराबरीमा खेलेका छन् ।

यो नतिजासँगै पाँच खेलमा ६ अंक जोडेको चन्द्रपुर छैटौं स्थानमा रह्यो । बागमती भने पाँच खेलबाट चार अंकका साथ सातौं स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन् । 

खेलको आठौं मिनेटमा सजनी थोकरको फ्रिकिक बार नजिकैबाट बाहिरिँदा चन्द्रपुरले अग्रता लिन सकेन । २५औं मिनेटमा इभा प्यारेटको फ्रिकिकलाई गोललाईन नजिकैबाट सलोनी चौधरीले क्लियर गर्दा चन्द्रपुरको संकट टर्यो । 

आइतबारै सम्पन्न पहिलो खेलमा विभागीय टोली नेपाल एपिएफ क्लबले कर्णाली प्रदेशविरुद्ध ६-० को फराकिलो जित निकाल्यो । जितसँगै एपिएफ पाँच खेलबाट १३ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लियो ।


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO