आश्विन ३, २०८१ बिहीबार | ०६:३६:१३
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

एन्फा कार्यसमिति बैठककाे निर्णयविरुद्ध ‘नोट अफ डिसेन्ट’

फाइल फोटो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का ९ सदस्यले संघको कार्यसमिति बैठकका विभिन्न निर्णयमा असन्तुष्टि जनाउँदै‘ नोट अफ डिसेन्ड’ दर्ता गराएका छन् ।

पुस २ गते बसेको एन्फा कार्यसमिति बैठकले गरेका विभिन्न निर्णयमा असहमती जनाउँदै आइतबार वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित उपाध्यक्षद्वय विराटजंग शाही र दीर्घबहादुर केसी तथा सदस्यहरु रविन्द्र चन्द, रमेश ब्यञ्जनकार, रुपेश अधिकारी, भोजराज शाही, अनिल मल्ल र पेमा डोल्मा लामाले ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका हुन् ।  

उनीहरुले १४ बुँदाको पत्र दर्ता गराएका छन् । ९ सदस्यले विभिन्न कर्मचारीलाई विना सुचना कामबाट हटाउन निर्णय गरेको, एन्फा महासचिव किरण राईकी भान्जी ज्योति राईलाई विनाछलफल मेडिकल कन्सलटेन्टमा नियुक्त गरिएको, हेटौंडामा भएको विशेष साधारणसभाको खर्च विवरण कार्यसमितिमा छलफल नै नगरी अनुमोदन गरिएकोलगायतका निर्णयमा असन्तुष्टि जनाएका छन् ।  


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024