आश्विन १, २०८१ मंगलबार | ०२:०५:२२
सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न टोखा मेयर कप वादोरियो करातेः सुजन र अप्सनालाई स्वर्ण अशोक तेक्वान्दो प्रतियोगितामा निर्णायको भूमिका निर्वाह गर्न अस्ट्रेलिया जाँदै चीन जाने कराते टोलीको बिदाइ क्यानाडाविरुद्ध फिल्डिङ गर्दै नेपाल पोखरामा पर्वतीय दौड हुने ओल्मो कम्तीमा पनि पाँच साता मैदान बाहिर रहने सुदूरपश्चिम अझै जितविहिन टुसाल विद्यालयस्तरीय पौडी प्रतियोगिताको नयाँ मिति तय काभा महिला क्लब च्याम्पियनसिपः पुलिसको लगातार दोस्रो जित

कतार विश्वकपःमेसी सर्वोकृष्ट खेलाडी, एमबाप्पे उच्च गोलकर्ता

दोहा । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले कतार विश्वकपमा  सर्वोकृष्ट खेलाडीले प्राप्त गर्ने ‘गोल्डेन बल’ अवार्ड जितेका छन।

अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन मेसीले उत्कृष्ट प्रदर्शन गरेका थिए । मेसीलेविश्वकपका सात खेलमा कुल सात गोल गोल गर्नका साथै चार गोलका लागि अवसर सिर्जना गरेका थिए ।  

विश्वकपमा मेसी दोस्रोपटक सर्वोकृष्ट खेलाडी बनेका हुन । यसअघि उनले सन् २०१४ मा पनि यो अवार्ड जितका थिए ।

अर्जेन्टिनाले  लुसेल स्टेडियममा आइतबार सम्पन्न फाइनलमा  साबिको विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा मा ४–२ ले हराएर तेस्रो पटक उपाधि जितेको हो ।

उपविजेता फ्रान्सका किलियन  एमबाप्पेले सर्वाधिक गोलकर्ता बन्दै ‘गोल्डेल बुट’ प्राप्त गरे । एमबाप्पेले विश्वकपका सात खेलमा एक ह्याट्रिकसहित आठ गोल गर्नुका साथै दुई गोलका लागि अवसर सिर्जना गरेका थिए । उनले फाइनलमा ह्याट्रिक गरेका हुन ।

अर्जेन्टिनाका लागि उत्कृष्ट प्रदर्शन गरेका इमिलियानो मार्टिनेजले उत्कृष्ट गोलकिपर बन्दै ‘गोल्डेन ग्लोभ’प्राप्त गर । प्रयितोगिता भर तीन खेलमा ‘क्लिन सिट’राखेका मार्टिनेजले आठ गोल ब्यहोरेका थिए ।

अर्जेन्टिनाकै इन्जो फर्नान्डेज उत्कृष्ट युवा खेलाडी घोषित भए । 


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024