काठमाडौं । इटालियन सिरी ए क्लब एएस रोमा युरोपियन युरोपा लिगको अन्तिम १६ बाटै बाहिरिएको छ ।
बिहीबार राति भएको रोमाञ्चक खेलमा रोमा इटालियन प्रतिद्वन्दी बोलोग्नासँग ४–३ ले पराजित भयो । समग्रमा बोलोग्ना ५–४ ले विजयी भएको हो ।
दोस्रो लेगमा बोलोग्नालाई जिताउन जोनाथान रोव, फेडेरिको बेर्नार्डस्ची, सान्तियोगो कास्ट्रो, निकोलो काम्बिआघीले गोल गरेका थिए ।
राति नै भएको खेलबाट एष्टन भिल्ला, एफसी पोर्टाे र रियाल बेटिस अन्तिम आठमा प्रवेश गरेका छन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
