काठमाडौं । ट्वान्टी २० विश्वकपमा नेपाललाई हराउँदाका नायक साम करनले अर्को हप्ताबाट सुरु हुने इण्डियन प्रिमियर लिग(आइपिएल) गुमाउने भएका छन् ।
यस संस्करणको आइपिएलमा करन राजस्थान रोयल्समा अनुबन्ध थिए । नेपालसँगको खेलमा अन्तिम ओभर बलिङ गरेका करनले १० रन बनाउँन नदिदा नेपाल इतिहास बनाउँनबाट चुकेको थियो ।
करनले अन्तिम पटक मार्च ५ मा २०२६ को विश्वकपको सेमिफाइनल खेलेका थिए । जहाँ इङ्ल्याण्ड भारतसँग पराजित भएको थियो ।
२७ वर्षीय करनलाई गत नोभेम्बरमा चेन्नई सुपर किंग्ससँगको ट्रेडमार्फत राजस्थानमा आएका थिए । चेन्नईले करन र भारतका अलराउन्डर रवीन्द्र जडेजालाई राजस्थानमा बिक्रि गरेर बदलामा भारतका विकेटकिपर ब्याटर सञ्जु सामसनलाई राजस्थानबाट टोलीमा भित्र्याएको थियो ।
उनको स्थानमा कुन खेलाडीलाई भित्र्याउने बारे राजस्थानले केही जनाएको छैन ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
