काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिग(एनपिएल)मा पाँच सय रन पूरा गरेका छन् ।
बुधबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जारी इलिमिनेटरमा काठमाडौं गोर्खाजले दिएको ११२ रनको सामान्य लक्ष्य लुम्बिनीले पछ्याइरहँदा पछ्याइरहँदा रोहितले यो सफलता हासिल गरेका हुन् ।
१८ रन बनाउँदै रोहित पवेलियन फर्किसकेका छन् । उनलाई शाहब आलमले बोल्ड गरेका थिए । लुम्बिनी अहिले ९ ओभरको समाप्तिमा ४६÷२ को स्थितिमा छ ।
रोहित एनपिएलमा पाँच सय रन बनाउने पहिलो नेपाली तथा समग्रमा दोस्रो ब्याटर हुन् । यसअघि इङ्लिस ब्याटर रवी बोपाराले यो सफलता हासिल गरेका थिए ।
भिडियो
APF VS TRANSPORT || MATCH PREVIEW || NABIN NEUPANE को सुझावः टिमलाई अर्गनाइज र हाइली मोटिभेट गराउनु
SUDURPASCHIM ROYALS सँग QUALIFIER 1 मा हारेपछि BIRATNAGAR KINGS का DIRECTOR DIPENDRA CHAUDHARY
SCOTT KUGGELEIJN II BOWLER II SUDURPASCHIM ROYALS II फाइनलमा पनि BIRATNAGAR KINGS लाई नै देख्छु II
FRIENDS CLUB का अध्यक्ष BISWASH BIKRAM SHAH II मलाई NATIONAL LEAGUE नै हुन्छ भन्नेमा शंका छ ।I ANFA
Nepal Premier League NPL मा सुरु भयो Playoff ! के भन्छन् समर्थक ?
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
