काठमाडौं । विराटनगर किंग्सविरुद्ध ७७ रनको प्रभावशाली जित हासिल गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग(एनपिएल) सिजन दुईको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य विराटनगरले पछ्याउन सकेन । १४.१ ओभरमा अलआउट भएको विराटनगरले मात्र ७८ रन जोड्न सक्यो ।
भिडियो
Private video
Nepal Premier League NPL मा सुरु भयो Playoff ! के भन्छन् समर्थक ?
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
