काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले दिएको १४८ रनको मध्यम लक्ष्य पछ्याइरहेको विराटनगर किंग्सका लागि ओपनर साम हेजलेटले पनि अर्धशतक प्रहार गरेका छन् ।
शनिबार र्कीतिपुरस्थ्ति त्रिवि क्रिकेट रंगशालामा हेजलेटले २६ बलमा तीन चौका र चार छक्कासहित ५० रन पूरा गरेका हुन् । लगत्तैको बलमा उनलाई हर्मित सिंहले विकेटकिपर विनोद भण्डारुबिाट क्याच गराए ।
यसअघि उनका ओपनिङ जोडी फाफ डुप्लेसी पनि अर्धशतक बनाएको अर्को बलमै आउट भएका थिए । दुबैले पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए ।
हेजलेटको अर्धशतकसँगै विराटनगरले ९ ओभरको समाप्तिमा दुई विकेट गुमाउँदै ११३ रन जोडेको छ ।
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
