काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
शुक्रबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा जनकपुरका कप्तान यान निकोल लोफ्टी इटनले टस जितेर लुम्बिनीलाई फिल्डिङको निम्तो दिएका हुन् ।
पाँच खेलमा दुई अंक जोड्दै अंकतालिकाको पुछारमा रहेको जनकपुरलाई जितको विकल्प छैन । लिग चरणको अन्तिम खेल खेलिरहेको लुम्बिनी ६ अंकका साथ चौथो स्थानमा छ । जनकपुरलाई हराए लुम्बिनी प्लेअफ पुग्ने चौथो टोली बन्नेछ ।
भिडियो
APF VS NASRIN II MATCH PREVIEW II एपिएफले ‘कम्प्याक्ट’ फुटबल खेल्नुपर्छ II NABIN NEUPANE II SAFF
JAGAT TAMATA || दीपेन्द्र ‘गड गिफ्टेड’ खेलाडी हो । दीपेन्द्र जस्तो खेलाडी पाउनु नेपालको भाग्य हो ||
TRANSPORT UNITED विरुद्धको खेलअघि PAK CHAMPION KARACHI CITY का प्रशिक्षक र कप्तान SAFF CHAMPIONSHIP
TRANSPORT UNITED नेपालमा खेल्न मज्जा आउँछ, यहाँका समर्थक अमेजिङ छन् । TRANSPORT VS KARACHI CITY
SAFF CLUB CHAMPIONSHIP II APF VS NASRIN II के भन्छन् NASRIN का प्रशिक्षक र कप्तान ?
SAMBA, PREETI र GITA को अनुपस्थितीमा APF FC SAFF WOMENS CLUB CHAMPIONSHIP को उपाधि जित्न तयार छ
Drone View NPL Nepal Premier League Season -2 - Festival Of Himalayas
