काठमाडौं । शीर्ष र मध्यक्रमका ब्याटर धरासायी बन्दा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा पहिलो हार बेहोरेको छ । रञ्जित कुमारको सानदार बलिङप्रेरित चितवन राईनोजले विराटनगर किंग्समाथि ४८ रनको रवाफिलो जित हासिल गर्यो ।
प्रतियोगिताको १०औं दिन र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा चितवनले दिएको १७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा सबै विकेट गुमाउँदै मात्र १२६ रनमा समेटियो ।
भिडियो
AAKASH TRIPATHI || BATTING को MOMENTUM लाई BOWLING मा पनि निरन्तरता दियौं || NPL SEASON 2 || NPL
SHER MALLA || ROHIT PAUDEL ले मलाई FREEDOM र विश्वास दिनुभएको छ || NPL S2 || LUMBINI LIONS || NPL
NPL का तीन खेलमा दोस्रो हार भोगेको KARNALI YAKS को UMPIRE को निर्णयमाथि गुनासो II RAJU BASNYAT
DIPENDRA SINGH AIRE II TIGER II हामीले ह्याट्रिक गर्यौं, प्लेअफ पुग्न अरु टिमलाई प्रेसर भइरहेको छ ।
NPL मा लगातार तेस्रो जित हासिल गरेपछि के भन्छन्, BIRATNAGAR KINGS का कप्तान SANDEEP LAMICHHANE
NPL को दोस्रो खेलमा लगातार पराजित भएपछि JANAKPUR BOLTS का HEAD COACH SHIVNARAYAN CHANDRAPAL
SAMBA दिदी नहुँदा नयाँ खेलाडीले अवसर पाउँछन् । हामी दिदी नभए पनि जित्नका लागि खेल्छौं ।I PREETI RAI
