मंसिर १०, २०८२ बुधबार | ०८:३३:००
बार्सिलोनाविरुद्ध चेल्सीको सहज जित साढे ६ वर्षपछि नेपाल र इन्डोनेसिया फेरि खेल्दै एएफसी यु–१७ एसियन कप छनोटः नेपाल र ओमान भिड्दै ट्वान्टी-२० विश्वकपः नेपालको समूहमा दूई पूर्वविजेता काठमाडौंको दोस्रो जित, लुम्बिनीको लगातार हार पावरप्लेमा लुम्बिनीले जोड्यो ४९ रन करणको आक्रमक ब्याटिङमा लुम्बिनीविरुद्ध काठमाडौंको प्रतिस्पर्धात्मक लक्ष्य काठमाडौंले पावरप्लेमा जोड्यो ४२ रन म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित एनपिएलः दोस्रो जितको लक्ष्यमा काठमाडौं र लुम्बिनी बार्सिलोनाविरुद्ध चेल्सीको सहज जित साढे ६ वर्षपछि नेपाल र इन्डोनेसिया फेरि खेल्दै एएफसी यु–१७ एसियन कप छनोटः नेपाल र ओमान भिड्दै ट्वान्टी-२० विश्वकपः नेपालको समूहमा दूई पूर्वविजेता काठमाडौंको दोस्रो जित, लुम्बिनीको लगातार हार पावरप्लेमा लुम्बिनीले जोड्यो ४९ रन करणको आक्रमक ब्याटिङमा लुम्बिनीविरुद्ध काठमाडौंको प्रतिस्पर्धात्मक लक्ष्य काठमाडौंले पावरप्लेमा जोड्यो ४२ रन म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै पराजित एनपिएलः दोस्रो जितको लक्ष्यमा काठमाडौं र लुम्बिनी

बार्सिलोनाविरुद्ध चेल्सीको सहज जित

काठमाडौं । इङ्लिस क्लब चेल्सीले युइएफए च्याम्पियन्स लिगमा मंगलबार स्पेनको बार्सिलोनाविरुद्ध ३-० को सहज जित दर्ता गरेको छ ।

जितसँगै पाँच खेलमा १० अंक जोडेको चेल्सी पाँचौं स्थानमा उक्लिएको छ । पराजित बार्सिलोना समान खेलबाट सात अंकका साथ १५औं स्थानमा छ ।

स्टामफोर्ड ब्रिजमा घरेलु टोली चेल्सीलाई जित दिलाउन एस्टेभाओ र लियाम डेलापले एक एक गोल गरे । एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भयो ।

खेलको २७औं मिनेटमा बार्सिलोनाका रक्षक जुल्स कुन्डेबाट आत्मघाती गोल हुन पुग्दा चेल्सीले अग्रता लिएको थियो ।

रोनाल्ड अरौउजोले दोहोरो पहेंलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि ४४औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो ।

एस्टेभाओले ५५औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । उनले रिस जेम्सको पासलाई पोस्टको दिशा दिए ।

डेलापले ७३औं मिनेटमा गोल गर्दै चेल्सीलाई सज जित दिलाए । यस पटक इन्जो फर्नान्डेजले गोलको अवसर सिर्जना गरेका थिए ।


भिडियो
AAKASH TRIPATHI || BATTING को MOMENTUM लाई BOWLING मा पनि निरन्तरता दियौं || NPL SEASON 2 || NPL
SHER MALLA || ROHIT PAUDEL ले मलाई FREEDOM र विश्वास दिनुभएको छ || NPL S2 || LUMBINI LIONS || NPL
NPL का तीन खेलमा दोस्रो हार भोगेको KARNALI YAKS को UMPIRE को निर्णयमाथि गुनासो II RAJU BASNYAT
DIPENDRA SINGH AIRE II TIGER II हामीले ह्याट्रिक गर्यौं, प्लेअफ पुग्न अरु टिमलाई प्रेसर भइरहेको छ ।
NPL मा लगातार तेस्रो जित हासिल गरेपछि के भन्छन्, BIRATNAGAR KINGS का कप्तान SANDEEP LAMICHHANE
NPL को दोस्रो खेलमा लगातार पराजित भएपछि JANAKPUR BOLTS का HEAD COACH SHIVNARAYAN CHANDRAPAL
SAMBA दिदी नहुँदा नयाँ खेलाडीले अवसर पाउँछन् । हामी दिदी नभए पनि जित्नका लागि खेल्छौं ।I PREETI RAI