मंसिर ८, २०८२ सोमबार | १६:००:४९
सन्दीप चम्किएपछि विराटनगरको लगातार तेस्रो जित जनकपुरलाई दोस्रो जित निकाल्न विराटनगरले दियो १३६ रनको लक्ष्य विराटनगरविरुद्ध जनकपुरले टस जितेर फिल्डिङ गर्दै एसी मिलानले इन्टरलाई हरायो आर्सनलको सहज जितमा एबेरेची एजेको ह्याट्रिक अन्तिम समयको गोलले हारबाट जोगियो रियाल मड्रिड एनपिएलमा सट्टेबाजी गराउन खोज्ने ८ भारतीय पक्राउ एन्फा, क्लब र खेलाडीबीचको बैठक सकारात्मक, सर्वपक्षीय समिति बन्ने दृष्टिविहिन महिला टी– २० विश्वकपमा नेपाल उपविजेता पिएसजीको सहज जित सन्दीप चम्किएपछि विराटनगरको लगातार तेस्रो जित जनकपुरलाई दोस्रो जित निकाल्न विराटनगरले दियो १३६ रनको लक्ष्य विराटनगरविरुद्ध जनकपुरले टस जितेर फिल्डिङ गर्दै एसी मिलानले इन्टरलाई हरायो आर्सनलको सहज जितमा एबेरेची एजेको ह्याट्रिक अन्तिम समयको गोलले हारबाट जोगियो रियाल मड्रिड एनपिएलमा सट्टेबाजी गराउन खोज्ने ८ भारतीय पक्राउ एन्फा, क्लब र खेलाडीबीचको बैठक सकारात्मक, सर्वपक्षीय समिति बन्ने दृष्टिविहिन महिला टी– २० विश्वकपमा नेपाल उपविजेता पिएसजीको सहज जित

सन्दीप चम्किएपछि विराटनगरको लगातार तेस्रो जित

काठमाडौं । कप्तान सन्दीप लामिछाने चम्किएपछि जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै विराटनगर किङ्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार  तेस्रो जित निकालेको छ ।

सोमबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ३६ रनको लक्ष्य दियो । प्रत्युत्तरमा जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदा मात्र एक सय २६ रन बनाएको हो ।

जनकपुरकोलागि जान निकोल इटनले ३० बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ४१ रन बनाए ।

ओपनिङ ब्याटर लाहिरु मिलान्थाले २२ बलमा दुई चौका र एक छक्कासहित २३,संजय कृष्णमुर्थीले १२ बलमा ३ चौका र एक छक्कासहित २० रन बनाएका हुन् ।

विराटनगरका स्पिनर कप्तान सन्दीप लामिछाने चार तथा सुर्य तामाङले दुई विकेट लिएका थिए ।सन्दीपले चार ओभरमा मात्र ११ रन खर्चिएका हुन् । सुभम रन्जने र मार्चन्ट डि लिग्नेले एक विकेट लिए ।

पहिलो इनिङ्समा विराटनगरको लागि सुभम रन्जनेले सर्वाधिक ३७ रन बनाए । बसिर अहमदले ३६ तथा रुपेश सिंहले ३५ बलमा तीन छक्कासहित ३६ रन बनाएका हुन् । रन्जने र बसिरबीच चौथो विकेटको लागि ५० बलमा सर्वाधिक ५२ रनको साझेदारी भएको थियो ।

जनकपुरका रुपेश सिंह र सन्गिथ कुरेले समान दुई विकेट लिएका थिए । आदित्य महताले मात्र एक विकेट लिएका थिए ।

यो जितपछि विराटनगर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।  टोलीकोे लगातार तेस्रो जित हो । उसले पहिलो खेलमा पोखरालाई ५३ रनले तथा दोस्रो खेलमा काठमाडौंलाई ५ विकेटले पराजित गरेको थियो ।

प्रतियोगितामा जनकपर लगातार दोस्रो खेलमा पराजित भयो । टोली पहिलो खेलमा काठमाडौंसँग पाँच विकेटले पराजि
 


भिडियो
SAMBA दिदी नहुँदा नयाँ खेलाडीले अवसर पाउँछन् । हामी दिदी नभए पनि जित्नका लागि खेल्छौं ।I PREETI RAI
TRI NATION INTERNATIONAL SERIES मा NEPAL को एकमात्र लक्ष्य उपाधि II NEPAL WOMEN FOOTBALL TEAM
महिला टिमको व्यवस्थापनमा विगतका कमजोरी सुधारेर आउन दिन्न ।I SURESH SHAH, TEAM MANAGER II TEAM NEPAL
Tri-nation International Friendly Seriesको लागी इन्डोनेसिया जाने Nepal Women's team को बिदाई
PUNAM CHAND II VOLLEYBALL PLAYER IIअर्को खेलमा यसरी जोडिन पाउँदा ज्यादै खुसी लाग्दोरहेछ ।I NPL 2
FOOTBALL नहुँदा NPL ले माहोल दिएको छ, FOOTBALL ले CRICKET र PARAS दाइबाट सिक्नुपर्छ II BIKESH KUTHU
MONDAY KAJI SHRESTHA II KARATE WCUP मा भाग लिन जाँदा KATHMANDU GORKGAS का खेल मिस हुनेछन् ।I NPL 2