काठमाडौं । ले हाभ्रेविरुद्ध ३-० को सहज जित निकाल्दै पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वानको शीर्ष स्थानमा उक्लिएको छ ।
जितसँगै पिएसजीले १३ खेलमा ३० अंक जोडेको छ । यो दोस्रो स्थानको मार्सेको भन्दा दुई अंक बढि हो ।
यता पराजित हाभ्रे १३ खेलबाट १४ अंकका साथ १२औं स्थानमा छ ।
शनिबार पार्क डेस प्रिन्सेसमा घरेलु टोली पिएसजीलाई जित दिलाउन ली काङ इन, जोआओ नेभेस र ब्राडली बार्कोलाले गोल गरे ।
खेलकोे खेलको २९औं मिनेटमा काङ इनको गोलमार्फत पिएसजीले अग्रता लिएको थियो । ६५औं मिनेटमा नेभेसले टोलीको अग्रता दोब्बर बनाए ।
निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा बार्कोलाले पिएसजीका लागि तेस्रो गोल गरे ।
भिडियो
PUNAM CHAND II VOLLEYBALL PLAYER IIअर्को खेलमा यसरी जोडिन पाउँदा ज्यादै खुसी लाग्दोरहेछ ।I NPL 2
FOOTBALL नहुँदा NPL ले माहोल दिएको छ, FOOTBALL ले CRICKET र PARAS दाइबाट सिक्नुपर्छ II BIKESH KUTHU
MONDAY KAJI SHRESTHA II KARATE WCUP मा भाग लिन जाँदा KATHMANDU GORKGAS का खेल मिस हुनेछन् ।I NPL 2
PRATISH GC II BIRATNAGAR KINGS VS KATHMANDU GORKHAS II POSTMATCH CONFERENCE II NPL SESSON 2
KARNALI YAKS सँग पराजित भएपछि LUMBINI LIONS का MENTOR SHAKTI GAUCHAN II NPL II आफ्नै गल्तीले हार्यौं
THREE NATIONS CUP जितेर फर्कन्छौं । Renuka Nagarkote
THREE NATIONS CUP मा SAMBA नहुँदा ARGENTINA मा MESSI र PORTUGALमा RONALDO नभएजस्तै हो Nabin Neupane
