मंसिर ८, २०८२ सोमबार | १३:४७:५८
जनकपुरलाई दोस्रो जित निकाल्न विराटनगरले दियो १३६ रनको लक्ष्य विराटनगरविरुद्ध जनकपुरले टस जितेर फिल्डिङ गर्दै एसी मिलानले इन्टरलाई हरायो आर्सनलको सहज जितमा एबेरेची एजेको ह्याट्रिक अन्तिम समयको गोलले हारबाट जोगियो रियाल मड्रिड एनपिएलमा सट्टेबाजी गराउन खोज्ने ८ भारतीय पक्राउ एन्फा, क्लब र खेलाडीबीचको बैठक सकारात्मक, सर्वपक्षीय समिति बन्ने दृष्टिविहिन महिला टी– २० विश्वकपमा नेपाल उपविजेता पिएसजीको सहज जित न्युक्यासल युनाइटेडले म्यानचेस्टर सिटीलाई हरायो जनकपुरलाई दोस्रो जित निकाल्न विराटनगरले दियो १३६ रनको लक्ष्य विराटनगरविरुद्ध जनकपुरले टस जितेर फिल्डिङ गर्दै एसी मिलानले इन्टरलाई हरायो आर्सनलको सहज जितमा एबेरेची एजेको ह्याट्रिक अन्तिम समयको गोलले हारबाट जोगियो रियाल मड्रिड एनपिएलमा सट्टेबाजी गराउन खोज्ने ८ भारतीय पक्राउ एन्फा, क्लब र खेलाडीबीचको बैठक सकारात्मक, सर्वपक्षीय समिति बन्ने दृष्टिविहिन महिला टी– २० विश्वकपमा नेपाल उपविजेता पिएसजीको सहज जित न्युक्यासल युनाइटेडले म्यानचेस्टर सिटीलाई हरायो

जनकपुरलाई दोस्रो जित निकाल्न विराटनगरले दियो १३६ रनको लक्ष्य

काठमाडौं । विराटनगर किङ्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सलाई एक सय ३६ रनको लक्ष्य दिएको छ ।

सोमबार त्रिवि क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ३५ रन बनायो ।

विराटनगरको लागि सुभम रन्जनेले २९ बलमा २ चौका र २ छक्कापसहित सर्वाधिक ३७ रन बनाए । बसिर अहमदले ३५ बलमा तीन छक्कासहित ३६ रन बनाएका थिए । ओपनर लोकेश बलमे २६ बलमा २८ रनको योगदान गरेका हुन् ।

रन्जने र बसिरबीच चौथो विकेटको लागि ५० बलमा सर्वाधिक ५२ रनको साझेदारी भएको थियो ।

जनकपुरका रुपेश सिंह र सन्गिथ कुरेले समान दुई विकेट लिएका थिए ।

प्रतियोगितामा जनकपर पहिलो जितको खोजीमा छ । जनकपुर पहिलो खेलमा काठमाडौंसँग पाँच विकेटले पराजित भएको थियो ।

विराटनगर भने लगातार तेस्रो जितको खोजीमा छ । विराटनगरले पहिलो खेलमा पोखरालाई ५३ रनले तथा दोस्रो खेलमा काठमाडौंलाई ५ विकेटले पराजित गरेको थियो ।

 


भिडियो
SAMBA दिदी नहुँदा नयाँ खेलाडीले अवसर पाउँछन् । हामी दिदी नभए पनि जित्नका लागि खेल्छौं ।I PREETI RAI
TRI NATION INTERNATIONAL SERIES मा NEPAL को एकमात्र लक्ष्य उपाधि II NEPAL WOMEN FOOTBALL TEAM
महिला टिमको व्यवस्थापनमा विगतका कमजोरी सुधारेर आउन दिन्न ।I SURESH SHAH, TEAM MANAGER II TEAM NEPAL
Tri-nation International Friendly Seriesको लागी इन्डोनेसिया जाने Nepal Women's team को बिदाई
PUNAM CHAND II VOLLEYBALL PLAYER IIअर्को खेलमा यसरी जोडिन पाउँदा ज्यादै खुसी लाग्दोरहेछ ।I NPL 2
FOOTBALL नहुँदा NPL ले माहोल दिएको छ, FOOTBALL ले CRICKET र PARAS दाइबाट सिक्नुपर्छ II BIKESH KUTHU
MONDAY KAJI SHRESTHA II KARATE WCUP मा भाग लिन जाँदा KATHMANDU GORKGAS का खेल मिस हुनेछन् ।I NPL 2