मंसिर ८, २०८२ सोमबार | ०८:२५:१६
आर्सनलको सहज जितमा एबेरेची एजेको ह्याट्रिक अन्तिम समयको गोलले हारबाट जोगियो रियाल मड्रिड एनपिएलमा सट्टेबाजी गराउन खोज्ने ८ भारतीय पक्राउ एन्फा, क्लब र खेलाडीबीचको बैठक सकारात्मक, सर्वपक्षीय समिति बन्ने दृष्टिविहिन महिला टी– २० विश्वकपमा नेपाल उपविजेता पिएसजीको सहज जित न्युक्यासल युनाइटेडले म्यानचेस्टर सिटीलाई हरायो शीर्ष स्थानमा उक्लियो बार्सिलोना एएफसी यु-१७ एसियन कप छनोटः नेपाल सिरियासँग पराजित विराटनगरको दोस्रो जित, काठमाडौंको लगातार हार आर्सनलको सहज जितमा एबेरेची एजेको ह्याट्रिक अन्तिम समयको गोलले हारबाट जोगियो रियाल मड्रिड एनपिएलमा सट्टेबाजी गराउन खोज्ने ८ भारतीय पक्राउ एन्फा, क्लब र खेलाडीबीचको बैठक सकारात्मक, सर्वपक्षीय समिति बन्ने दृष्टिविहिन महिला टी– २० विश्वकपमा नेपाल उपविजेता पिएसजीको सहज जित न्युक्यासल युनाइटेडले म्यानचेस्टर सिटीलाई हरायो शीर्ष स्थानमा उक्लियो बार्सिलोना एएफसी यु-१७ एसियन कप छनोटः नेपाल सिरियासँग पराजित विराटनगरको दोस्रो जित, काठमाडौंको लगातार हार

अन्तिम समयको गोलले हारबाट जोगियो रियाल मड्रिड

काठमाडौं । अन्तिम समयको गोलले स्पेनिस ला लिगामा रियाल मड्रिडले इल्चेलाई २-२ को बराबरीमा रोकेको छ ।

यो नितजासँगै १३ खेलमा ३२ अंक जोडेको रियाल शीर्ष स्थानमा उक्लिएको छ । इल्चे समान खेलबाट १६ अंकका साथ ११औं स्थानमा छ । 

आइतबार म्यानुअल मार्टिनेज भ्यालेरो रंगशालामा पाहुना टोली रियालका लागि डिन हाउसन र जुड बेलिङघमले गोल गरे । इल्चेका लागि एलेक्स फेबस र अल्भारो रोड्रिग्वेजले गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५३औं मिनेटमा फेबसको गोलमार्फत इल्चेले अग्रता लिएको थियो । ७८औं मिनेटमा हाउसनले रियाललाई बराबरीमा ल्याए ।

रोड्रिग्वेजले ८४औं मिनेटमा गोल गर्दा इल्चे २-१ ले अगाडि बढ्यो । तीन मिनेटपछि नै बेलिङघमले गोल गर्दै रियाललाई हारबाट जोगाए ।

इन्जुरी समयमा  रक्षक भिक्टर चुस्टले दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि इल्चे १० खेलाडीमा समेटिएको थियो । 


भिडियो
SAMBA दिदी नहुँदा नयाँ खेलाडीले अवसर पाउँछन् । हामी दिदी नभए पनि जित्नका लागि खेल्छौं ।I PREETI RAI
TRI NATION INTERNATIONAL SERIES मा NEPAL को एकमात्र लक्ष्य उपाधि II NEPAL WOMEN FOOTBALL TEAM
महिला टिमको व्यवस्थापनमा विगतका कमजोरी सुधारेर आउन दिन्न ।I SURESH SHAH, TEAM MANAGER II TEAM NEPAL
Tri-nation International Friendly Seriesको लागी इन्डोनेसिया जाने Nepal Women's team को बिदाई
PUNAM CHAND II VOLLEYBALL PLAYER IIअर्को खेलमा यसरी जोडिन पाउँदा ज्यादै खुसी लाग्दोरहेछ ।I NPL 2
FOOTBALL नहुँदा NPL ले माहोल दिएको छ, FOOTBALL ले CRICKET र PARAS दाइबाट सिक्नुपर्छ II BIKESH KUTHU
MONDAY KAJI SHRESTHA II KARATE WCUP मा भाग लिन जाँदा KATHMANDU GORKGAS का खेल मिस हुनेछन् ।I NPL 2