काठमाडौं । नेपालले आइससी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखलाको तेस्रो खेलमा अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
युएईको दुबई अन्तर्राष्ट्रिय रंगशालामा अमेरिकाका कप्तान मोनांक पटेलले टस जितेर फिल्डिङको निर्णय लिए ।
जारी शृंखलामा नेपाल पहिलो जितको लक्ष्यमा छ । यसअघि नेपालले अमेरिका र युएईसँग हार बेहोरेको थियो ।
यता अेरिका लगातार तेस्रो जितको लक्ष्यमा छ । यसअघि नेपाल र युएईलाई हराएको थियो ।
नेपालले आज एक परिवर्तन गरेको छ । सोमपाल कामीको स्थानमा नन्दन यादवले मैका पाएका छन्
नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान) ,कुशल भुर्तेल, आशिफ शेख, दिपेन्द्रसिंह ऐरी, भीम सार्की, गुल्शनकुमार झा, आरिफ शेख, नन्दन यादव, करण केसी, सन्दीप लामिछाने, ललित राजवंशी
भिडियो
U-19 भलिबल टोलीको बिदाइमा नयाँ खेलकुद मन्त्रीले के भने ?
यू–१९ भलिबल टोलीलाई खेलकुद मन्त्रीको बिदाइ ll U-19 VOLLEYBALL TEAM FAREWELL
हाम्रो लक्ष्य स्वर्ण पदक जित्ने हो ll JENISHA BISHWAKARMA ll CAPTAIN ll U-19 VOLLEYBALL TEAM
उपाधि हाम्रो हुनेछ भन्नेमा हामी ढुक्क छौँ ll KUMAR RAI ll HEAD COACH ll U-19 ll VOLLEYBALL TEAM
पंकजजीलाई विधि विधानमा विश्वास छैन ।। न्यायका लागि अदालत जान्छु ।। BIR BAHADUR KHADKA ।। ANFA
A DIVISION CLUB को बैठकमा मन्त्री गुप्ताले के भने ll ANIL SHRESTHA ll PRESIDENT ll MACHHINDRA
होम एन्ड अवे लिगका लागि आजैबाट गृहकार्य गर्छौं ll KIRAN RAI ll GENERAL SECRETARY ll ANFA
