काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलमा टिकट बिक्रीबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार खेलाडी उक्त घोषणा गरेको हो । एनपिएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुँदैछ ।
प्रतियोगितामा साबिक विजेता जनकपुर बोल्ट्ससहित सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स, कर्णाली याक्स, चितवन राइनोज, काठमाडु गोर्खाज र विरागनगर किंग्सले प्रस्पिर्धा गर्नेछन् ।
प्रतियोगिताको पहिलो संस्करण २०८१ मंसिर १५ देखि पुस ६ गतेसम्म त्रिवि क्रिकेट मैदानमा भएको थियो।
फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित जनकपुर बोल्ट्स च्याम्पियन बनेको थियो। यस पटक पनि प्रतियोगिता त्रिवि क्रिकेट मैदानमै हुनेछ ।
भिडियो
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA