आश्विन १, २०८२ बिहीबार | १३:००:०९
लस एन्जलसको सहज जितमा ह्युन मिनको ह्याट्रिक एएफसी कपः अल नासरको सानदार सुरुआत नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिजको टोली घोषणा, अनुभवी खेलाडीलाई विश्राम एसिसी एसिया कपः पाकिस्तान सुपर-४ मा इन्टर मिलानको विजयी सुरुआत, मार्कस थुर्रमको उत्कृष्ट प्रदर्शन बायर्नको जितमा केनको दुई गोल एट्लेटिको मड्रिडविरुद्ध लिभरपुलको रोमाञ्चक जित च्याम्सिपन्स लिगः साबिक विजेता पिएसजीको सानदार सुरुआत साफ यु-१७ च्याम्पियनसिपः नेपाललाई शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्ने अवसर उदीयमान गोलकिपर जियारथ अस्ट्रेलिया पलायन लस एन्जलसको सहज जितमा ह्युन मिनको ह्याट्रिक एएफसी कपः अल नासरको सानदार सुरुआत नेपालविरुद्ध खेल्ने वेस्ट इन्डिजको टोली घोषणा, अनुभवी खेलाडीलाई विश्राम एसिसी एसिया कपः पाकिस्तान सुपर-४ मा इन्टर मिलानको विजयी सुरुआत, मार्कस थुर्रमको उत्कृष्ट प्रदर्शन बायर्नको जितमा केनको दुई गोल एट्लेटिको मड्रिडविरुद्ध लिभरपुलको रोमाञ्चक जित च्याम्सिपन्स लिगः साबिक विजेता पिएसजीको सानदार सुरुआत साफ यु-१७ च्याम्पियनसिपः नेपाललाई शीर्ष स्थानमा रहेर सेमिफाइनल पुग्ने अवसर उदीयमान गोलकिपर जियारथ अस्ट्रेलिया पलायन

एएफसी कपः अल नासरको सानदार सुरुआत

काठमाडौं । साउदी अरेबियन क्लब क्लब अल नासरले एएफसी कपमा सानदार सुरुआत गरेको छ ।

बुधबार सम्पन्न आफ्नो पहिलो खेलमा अल नासरले ताजिकिस्तानको इस्तिकलोललाई रियाधमा भएको खेलमा अल–नासरले ५-० ले पराजित गर्यो ।

अल अवाल पार्कमा घरेलु टोली अल नासरलाई जित दिलाउन अब्दुलरहमान घारीब, एन्जेलो गाब्रियल, वेस्ली, किङ्सले कोम्यान र साडियो मानेले गोल गरे ।

खेलको १५औं मिनेटमा घरिबको गोलमार्फत अल नासरले अग्रता लिएको थियो । तीन मिनेटपछि नै गाब्रियलले टोलीको अग्रता दोब्बर बनाए ।

विस्लीले ५९औं मिनेटमा अल नासरका लागि तेस्रो गोल गरे । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा कोम्यानले गोल गर्दा अल नासरको अग्रता ४० मा पुग्यो ।

इन्जुरी समयमा मानेले गोल गर्दै अल नासरलाई एकतर्फी जित दिलाए । 

बुधबारै सम्पन्न अर्को खेलमा बहराइनको अलमुहर्रक एससीले जोर्डनको अलवेहदत एससीविरुद्ध ४-० को फराकिलो जित निकाल्यो । 


भिडियो
GENZ प्रदर्शनमा ज्यान गुमाएका दिवंगत आत्माहरुप्रति एन्फाले आज श्रद्धाञ्जली अर्पण गरेको छ ।
एन्फाले लिग गराए, हामी खेल्न तयार छौं ll President,Himalayan Sherpa Club ll Karma Tshering Sherpa
उमेर समूहदेखि नै किन हार्दैछ नेपाल ?
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिनुअघि यसो भन्छन् भरत खवास
KHELADI TALKS WITH AJAY PHUYAL II ARUNA SHAHI II MARQUEE PLAYER , LUMBINI LAVAS II EWVL
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA