काठमाडौं । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनका लागि युवा ब्याटर अर्जुन कुमाललाई अनुबन्ध गरेको छ।
क्याटोगारी ‘बी’मा रहेका अर्जुनलाई पोखरा एभेन्जर्सले मात्र बोली लगाएको थियो । उनी न्युनतम मूल्य ५ लाख रुपैयाँमा पोखरा पुगेका हुन् ।
शनिबार ललितपुरस्थित रोयल ट्युलिपमा जारी अक्सनमा पोखराको यो दोस्रो अनुबन्ध हो । यसअघि पोखराले क्याटोगोरी ‘सी’का अभिषेक तिवारीलाई न्युनतम मुल्य २ लाखमा भित्र्याएको थियो ।
अर्जुन अघिल्लो संस्करण सुदूरपश्चिम रोयल्समा आबद्ध थिए ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?