काठमाडौं । ब्याटिङ अलराउन्डर मोहम्मद आदील आलमले काठमाडौं गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण खेल्ने भएका छन् ।
शनिबार ललितपुरस्थित रोयल ट्युपिलमा जारी अक्सनमा आदील लक्की ड्रमार्फत उच्चतम मुल्य १५ लाखमा काठमाडौंमा आबद्ध भएका हुन् । क्याटोगोरी ‘ए’मा रहेका आदीललाई सबै आठ टोली बोली लगाएका थिए ।
आदीललाई भित्र्याएसँगै काठमाडौंको टिम पूरा भएको छ । पाँच खेलाडी अनुबन्ध गर्न पाउनेमा काठमाडौंले यसअघि क्याटोगोरी ‘सी’का उत्तम थापा मगर, तुल बहादुर थापा, ‘बी’का सन्तोष यादव, आकाश त्रिपाठीलाई भित्र्याएको थियो ।
काठमाडौं जारी अक्सनमा टिम पूरा गर्ने पहिलो टोली बन्यो ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?