श्रावण २५, २०८२ आइतबार | ०९:१०:४४
एथलेटिक क्लबविरुद्ध आर्सनलकाे सहज जित एएफसी यु-२० एसियन कप छनोटः उत्तर कोरियाविरुद्धको निर्णायक खेल आज एनपिएल मिनी अक्सनका पाँच हाइलाइट्स प्याबसन फुटसल: स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्रिक्वार्टरफाइनलमा युवराजले कर्णालीबाट एनपिएल खेल्ने आदील आलमले काठमाडौंबाट खेल्ने जनकपुरले भित्र्यायो मयनलाई अर्जुन कुमाल पोखरामा पवन सराफ कर्णाली याक्समा सूर्य विराटनगरमा एथलेटिक क्लबविरुद्ध आर्सनलकाे सहज जित एएफसी यु-२० एसियन कप छनोटः उत्तर कोरियाविरुद्धको निर्णायक खेल आज एनपिएल मिनी अक्सनका पाँच हाइलाइट्स प्याबसन फुटसल: स्प्रिङ भ्याली र ज्ञान मन्दिर प्रिक्वार्टरफाइनलमा युवराजले कर्णालीबाट एनपिएल खेल्ने आदील आलमले काठमाडौंबाट खेल्ने जनकपुरले भित्र्यायो मयनलाई अर्जुन कुमाल पोखरामा पवन सराफ कर्णाली याक्समा सूर्य विराटनगरमा

युवराजले कर्णालीबाट एनपिएल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय यु–१६ क्रिकेट टोलीका स्पिनर युवराज खत्रीले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण खेल्ने भएका छन् ।

शनिबार ललितपुरस्थित रोयल ट्युपिलमा जारी अक्सनमा युवराज लक्की ड्रमार्फत उच्चतम मुल्य १० लाखमा कर्णालीमा आबद्ध भएका हुन् ।

क्याटोगोरी ‘बी’मा रहेका युवराजलाई पाँच टोलीले बोली लगाएका थिए ।

युवराजलाई भित्र्याएसँगै कर्णालीको टिम पूरा भएको छ । चार खेलाडी अनुबन्ध गर्न पाउनेमा कर्णालीले यसअघि क्याटोगोरी ‘ए’का पवन सराफ र ‘सी’बाट दीपक डुम्रे र इम्रान शेखलाई भित्र्याएको थियो ।

कर्णाली जारी अक्सनमा टिम पूरा गर्ने दोस्रो टोली हो । आठ फ्रेन्चाइज टोलीमध्ये काठमाडौंले यसअघि नै आफ्नो टिम पूरा गरिसकेको छ ।
 


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II DIPESH DHAKAL II PRESIDENT , BHADRAPUR JHAPA GOLD CUP
काठमाडौं गोर्खाज मलाई अप्रोच गर्ने पहिलो टिम थियो ।l Head Coach ll Monty Desai ll Kathmandu Gorkhas
विश्वले नेपाललाई क्रिकेट महाशक्तिका रुपमा स्वीकारिसकेको छ ll Paras Khadka ll CAN ll Secretary
Private video
Deleted video
Deleted video
नेपाली महिला फुटबलको स्वर्णिम पुश्ताको कप्तान को ? कप्तान विवादमा के भन्छन् पूर्व कप्तानहरु ?